Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सरकारले आफ्ना भ्रष्टाचारीलाइ च्यापने र अर्काेलाइ तर्साउने गरेकाे छ : बाबुराम भट्टराई

admin
admin
October 21, 2024
सरकारले आफ्ना भ्रष्टाचारीलाइ च्यापने र अर्काेलाइ तर्साउने गरेकाे छ : बाबुराम भट्टराई
600
SHARES
ShareTweetSubscribe

५ कात्तिक, पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आफ्नो भ्रष्टाचारीलाई च्याप्ने र अर्को भ्रष्टाचारीलाई तर्साएजस्तो गरेको छ’ उनले भने, ‘देशको संस्थाहरू कमजोर राखेर कुनै पनि महान कोही व्यक्ति आएर भ्रष्टाचार रोक्न सक्दैन ।’दलका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।

पोखरामा सोमबारबाट सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष भट्टराईले शक्तिशाली लोकपाल बनाएर सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

कुनै व्यक्तिको पहलले भ्रष्टचार नियन्त्रण नहुने भन्दै डा.भट्टराईले यसका लागि संस्थाहरू बलियो बनाउनुपर्ने तर्क गरे । ‘

भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाए । ‘विधिको शासन र अर्थतन्त्र कमजोर राख्दा ठूला कमिसनखोरसँग नमिली पार्टीहरूको ढुकुटी चल्दैन, चुनाव जितिंदैन, सत्ता चल्दैन’ उनले भने, ‘जबसम्म शक्ति केन्द्रहरूले यहाँ घुसपेठ गरिरहन्छन्, तिनको चंगुलबाट बाहिर नआएसम्म सुशासन हुनैसक्दैन ।’
प्रचण्डसँग चुनावी सहकार्य बारे समीक्षा गर्दै उनले भने, ‘रावण र कंशहरूको राज भएको समाजमा सोझो र इमान्दार हुनु पनि कमजोरी जस्तो देखिने रहेछ ।’

नयाँ विचार व्यवहारमा बदलिने केही समय लाग्ने भन्दै डा. भट्टराईले आफूले अगाडि बढाएको ५ ‘स’ हुँदै समृद्धिसम्म पुग्ने बाटो सही भएको जिकिर गरे ।

युक्रेनदेखि गाजासम्म भइरहेको नरसंहारमा विश्वका शक्तिहरू आआफ्नो स्वार्थमा केन्द्रित भएर मौन बसेको भट्टराईले बताए । ‘यत्रो नरसंहार हुँदा कोही पनि बोल्दैनन् । संयुक्त राष्ट्र संघ एउटा पंगु संस्था भएर बसेको छ’ उनले भने ।
आगामी शताब्दी एशियन शताब्दी हुने भनिएको र पहिलो अर्थतन्त्र बन्ने चक्करमा रहेका भारत र चीनको चेपुवामा रहेको नेपाल जोगाउन छिटोछिटो समृद्धिमा जानुपर्नेमा भट्टराईले जोड दिए ।

‘हामीले बुद्धि पुर्‍याएनौं, देशलाई एकताबद्ध राख्ने, आफ्नै देशभित्र रोजगारी सिर्जना गर्दै समृद्धि ल्याएर आफ्ना युवालाई देशभित्रै राख्न सकेनौं भने त्यो बेला यो देश रहन सक्छ ?’ उनले प्रश्न गरे, ‘देशको निम्ति लड्ने युवाहरू विदेश गएपछि देशको संरक्षण कसले गर्छ ?’

अहिलेकै तरिकाले गइरह्यो भने १० वर्षभित्र देश गम्भीर संकटमा पर्ने भट्टराईले जिकिर गरे । ‘देश जोगाउन पनि छिटो समृद्धिमा गएर युवाहरूलाई देशभित्रै राखेर राष्ट्रिय स्वाधिनता संरक्षण गर्ने बाटोमा नेपाल समाजवादी हिंडिरहेको छ,’ उनले भने ।

Post Views: 2
Previous Post

पुर्वगृहमन्त्री तथा पार्टि सभापति रवि पक्राउको विरोधमा पोखरा र चितवनमा रास्वपाको प्रदर्शन

Next Post

रविकाे बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

admin

admin

Next Post
रविकाे बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

रविकाे बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.