Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

गाँजा कारोबारमा पत्रिकाकाे मालिक प्रहरी द्वारा पक्राउ

admin
admin
October 19, 2024
गाँजा कारोबारमा पत्रिकाकाे मालिक प्रहरी द्वारा पक्राउ
350
SHARES
ShareTweetSubscribe

३ कार्तिक, बारा । बारामा गाँजा कारोबारमा संलग्न रहेकोे आराेपमा प्रहरीले एउटा पत्रिकाको संचालकलाई पक्राउ गरेको छ ।

प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर-६ का अजित कुमार नुनिया भन्ने अजित कुमारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अजित तिरहुत साप्ताहिक पत्रिकाका संचालक हुन ।
उनले आफ्नो अवैध कारोबारलाई संरक्षणगर्न केही महिना अगाडि साप्ताहिक पत्रिकाका प्रकाशक बनेका थिए ।

प्रहरीले गएको बैशाख ६ गते पचरौता नगरपालिका वडा नम्बर-४ बाट दुई सय ३० किलो गाँजा सहित रौतहटको फतुवा विजयपुर नगरपालिका-४ का चन्दन पासवानलाई नियन्त्रणमा लिएपछि नुनिया फरार थिए ।

पासवानको बयानका आधारमा प्रहरीले संचालक अजितलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार पासवान गाँजा बोक्ने भरिया थिए भने मालिक अजित गाँजा कारोबारगर्ने मुख्य साहु थिए

Post Views: 2
Previous Post

रबि लामिछाने पक्राउ बिरूद्व पाेखरा र काठमाण्डाैमा प्रदर्शन( तस्बिर सहित)

Next Post

रविलाई पक्राउ गर्न राज्यको हतारो, बोलाइएका थिए बिदामा बस्न खोजेका न्यायाधीश

admin

admin

Next Post
रविलाई पक्राउ गर्न राज्यको हतारो, बोलाइएका थिए बिदामा बस्न खोजेका न्यायाधीश

रविलाई पक्राउ गर्न राज्यको हतारो, बोलाइएका थिए बिदामा बस्न खोजेका न्यायाधीश

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.