Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

वीरगञ्ज मितेरी पुल नजिक गोली चल्यो, भारतीय एसएसबीले चलाएकाे स्थानियकाे आरोप

admin
admin
October 15, 2024
वीरगञ्ज मितेरी पुल नजिक गोली चल्यो, भारतीय एसएसबीले चलाएकाे स्थानियकाे आरोप
550
SHARES
ShareTweetSubscribe

२९ असार,पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित मितेरी पुलको दक्षिणपट्टी दसगजामा गोली चलेको छ। प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ छिरेर गोली चलाएको आरोप लागेको छ।

स्थानीय स्रोतका अनुसार, केही व्यक्तिहरू कबाडी सामान बोकेर नेपालतर्फ ल्याउँदै थिए, यसक्रममा भारतीय एसएसबीले उनीहरूलाई रोक्ने प्रयासमा गोली चलाएको बताइएको छ। यस घटनामा भने कुनै मानवीय क्षति नभएको जनाइएको छ।

पर्सा प्रहरीका  अनुसार घटनास्थलमा गोलीको खोका फेला परेको छ तर गोली कसले चलाएको भन्नेबारेमा अझै पुष्टि भएको छैन। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सीमामा यसप्रकारका घटनाहरूले सुरक्षा संवेदनशीलतामाथि थप प्रश्न उठाएको छ भने स्थानीय बासिन्दाहरूमा त्रासको स्थिति छाएको छ।

Post Views: 1
Previous Post

बारामा जंगली हातिकाे आक्रमणबाट एकजनाकाे मृत्यु

Next Post

डडेल्धुरामा बस दुर्घटना एक शिशुसहित चारजनाको मृत्यु, १२ घाइते

admin

admin

Next Post
डडेल्धुरामा बस दुर्घटना एक शिशुसहित चारजनाको मृत्यु, १२ घाइते

डडेल्धुरामा बस दुर्घटना एक शिशुसहित चारजनाको मृत्यु, १२ घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025
Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.