Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

लरेन्स बिश्नोई गिरोहले लियो सिद्दिकीको हत्याको जिम्मेवारी, सलमानलाई पनि धम्की

admin
admin
October 14, 2024
लरेन्स बिश्नोई गिरोहले लियो सिद्दिकीको हत्याको जिम्मेवारी, सलमानलाई पनि धम्की
500
SHARES
ShareTweetSubscribe

२८ असाेज,एजेन्सी ।   भारतकाे लरेन्स बिश्नोई गिरोहले बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएको छ । उक्त गिरोहले सामाजिक सञ्जालमा पोस्ट शेयर गरेर यसको जिम्मेवारी लिएको हो ।

मुम्बई पुलिस यस पोस्टको प्रामाणिकता प्रमाणित गर्न व्यस्त छ । गए राति गोली हानेर एनसीपी नेता बाबा सिद्दिकीको हत्या गरिएको थियो । गोली लागेका सिद्दिकीलाई मुम्बईको लिलावति अस्पतालमा भर्ना गरिएको भए पनि उनलाई बचाउन सकिएन ।

प्रहरीले दुई आक्रमणकारीलाई पक्राउ गरेको थियो । लरेन्स बिश्नोई गिरोहले अभिनेता सलमान खानलाई पनि धम्की दिएको छ । सिद्दिकीमाथि गोली प्रहार भएपछि सलमान खानको घरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सलमान सिद्दिकीसँग नजिक थिए ।

अस्पतालबाट सिद्दिकीको पार्थिव शरीर उनको घरमा ल्याइएको छ । साँझ सात बजे उनको घरमा अन्त्येष्टि अघिको नमाज पढिनेछ । त्यसपछि राति करिब साढे आठ बजे मुम्बईको ठुलो कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने बताइएको छ ।

 

Post Views: 2
Previous Post

चितवनकाे माडिबाट भाउजुकाे हत्या अभियाेगमा ज्वाइँ पक्राउ

Next Post

बारामा जंगली हातिकाे आक्रमणबाट एकजनाकाे मृत्यु

admin

admin

Next Post
बारामा जंगली हातिकाे आक्रमणबाट एकजनाकाे मृत्यु

बारामा जंगली हातिकाे आक्रमणबाट एकजनाकाे मृत्यु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.