Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारामा लुटपाट गर्ने चारजना भारतीय प्रहरिकाे फन्दामा

admin
admin
October 7, 2024
बारामा लुटपाट गर्ने चारजना भारतीय प्रहरिकाे फन्दामा
350
SHARES
ShareTweetSubscribe

२१ असोज, बारा । बारामा  लुटपाटमा संलग्न चारजना भारतिय प्रहरिकाे फन्दामा परेकाे छ ।

ज्येष्ठ नागरिकलाई लुटपाट गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले कलैयाबाट पक्राउ गरेको हो ।

कलैया स्थित प्रभु बैंकबाट ५० हजार रकम झिकेका कलैया उपमहानगरपालिका वडा नम्बर-१३ का एकजना ज्येष्ठ नागरिकलाई छुरा देखाएर रकम लुटपाट गरेका चारैजनालाई प्रहरीले दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले भारत बिहार पश्चिम चम्पारण रानीपोखरीका ५९ बर्षीय सुरेश प्रसाद बानिया,३५ बर्षीय शैलेश तिवारी, ४५ बर्षीय शर्मा मुखिया र मुजफ्फरपुर बन्जरियाका ३४ बर्षीय रवि दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

उनीहरुको साथबाट एउटा भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Previous Post

बाराकाे जितपुरबाट प्रहरी द्वारा ब्राउन सुगर सहित दुईजना पक्राउ

Next Post

मकवानपुर प्रहरीले तेल ट्यांकरबाट ३९२ किलो गाँजा बरामद, २ जना पक्राउ

admin

admin

Next Post
मकवानपुर प्रहरीले तेल ट्यांकरबाट ३९२ किलो गाँजा बरामद, २ जना पक्राउ

मकवानपुर प्रहरीले तेल ट्यांकरबाट ३९२ किलो गाँजा बरामद, २ जना पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.