Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पत्रकार महासंघकाे कार्यवाहक अघ्यक्षले दिए राजिनामा, पत्रकार महासंघमा अर्को किचलो

admin
admin
September 20, 2024
पत्रकार महासंघकाे कार्यवाहक अघ्यक्षले दिए राजिनामा,  पत्रकार महासंघमा अर्को किचलो
550
SHARES
ShareTweetSubscribe

४ असाेज,काठमाण्डाै । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । आगामी असोज १२ गतेका लागि तोकिएको निर्वाचन अनिश्चित भएपछि उनले पद त्यागको घोषणा गरेका हुन् ।

केन्द्रीय समितिमा राजीनामा पत्र बुझाउँदै महासंघलाई उनले कमजोर बनाएर आफ्नो स्वार्थपूर्तिका लागि केही व्यक्तिहरु हाबी भएको आरोप लगाए । निर्वाचनलाई अनिश्चित बनाउन उनीहरुले निरन्तर प्रहार गरिरहेको विष्टको दावी छ ।

त्यस्तै, उनले क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकारिता क्षेत्रले नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउन जाने गलत अभ्यास महासंघमा हुकिँदै गएको गुनासो पनि पोखेका छन् । पत्रकारितासँग साइनो नभएको करिब साढे चार सय व्यक्तिलाई सदस्यका रुपमा थप्न बाध्य पारिएको उनको राजीनामा पत्रमा उल्लेख छ ।

‘विधानअनुसार महासंघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे चार सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको छ’,पत्रमा भनिएको छ,‘क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । संगठनहरुको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भीर भुल भएको स्वीकार गर्नुपर्दछ ।’

विष्टले महासंघलाई बचाउन आवश्यक पहल गर्न अपीलसमेत गरेका छन् ।

अध्यक्ष विपुल पोखरेलले तेस्रोपटक पनि निर्वाचन गराउन नसकेको भन्दै गत भदौ २४ गते राजीनामा दिएका थिए । त्यसपछि कार्यवाहक अध्यक्ष बनेका विष्टले पनि राजीनामा दिएपछि निर्वाचन अलपत्र परेको छ ।

 

 

Post Views: 2
Previous Post

बर्दियामा एक महिलाको हत्या, हत्या अभियाेगमा प्रहरी द्वारा एकजना पक्राउ

Next Post

दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले लिइन् शपथ

admin

admin

Next Post
दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले लिइन् शपथ

दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले लिइन् शपथ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.