Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराकाे बरियारपुरबाट जुवा  खेलाउने कुश्वाहा सहित १३ जना पक्राउ

admin
admin
August 24, 2024
बाराकाे बरियारपुरबाट जुवा  खेलाउने कुश्वाहा सहित १३ जना पक्राउ
450
SHARES
ShareTweetSubscribe

८ भाद्र,बारा । बारामा जुवातास खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले महागढीमाई नगरपालिका-१ स्थित मोतीलाल कुश्वाहाको घरमा छापामारी गरेर १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।

गढीमाई मन्दिर संचालन तथा बिकास समितिको पुर्व सचिव समेत रहेका कुश्वाहाको घरमा जुवा संचालन भईरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले छापामारी गरेर कुश्वाहा सहित १३ जनालाई पक्राउ गरेको प्रहरि नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनीहरुको साथबाट एक लाख ७१ हजार दुई सय ८० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथी आवश्यक कानुनी कार्बाही अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

कुश्वाहाको घरमा लामो समयदेखी जुवा संचालन हुँदै आएको स्थानीयले बताएका छन ।

Post Views: 1
Previous Post

तनहुँ बस दुर्घटना अपडेट: सबै यात्रु भारतीय नागरिक (सूचीसहित)

Next Post

बाराबाट  देवघरकाे लागि हिडेकाे तीर्थयात्री सवार बस बिहारमा दुर्घटना, ३० भन्दा बढी घाइते

admin

admin

Next Post
बाराबाट  देवघरकाे लागि हिडेकाे तीर्थयात्री सवार बस बिहारमा दुर्घटना, ३० भन्दा बढी घाइते

बाराबाट  देवघरकाे लागि हिडेकाे तीर्थयात्री सवार बस बिहारमा दुर्घटना, ३० भन्दा बढी घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.