Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सेनाका चिकित्सक सहितकाे टाेली लिएर बस दुर्घटनास्थलतर्फ उड्यो सेनाको हेलिकप्टर

admin
admin
August 23, 2024
सेनाका चिकित्सक सहितकाे टाेली लिएर बस दुर्घटनास्थलतर्फ उड्यो सेनाको हेलिकप्टर
500
SHARES
ShareTweetSubscribe

७ भदाै,काठमाण्डाैं । नेपाली सेनाको मेडिकल टिमसहितको हेलिकप्टर बस दुर्घटनास्थलतर्फ उडेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट शुक्रबार मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको थियो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलका अनुसार शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त हेलिकप्टर उडेको हो।

एमआई १७ हेलिकप्टरमा नेपाली सेनाको मेडिकल टिम सवार छन्।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस खसेको हो। बसमा सवार १६ जनाको उद्धार गरिएको छ। १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त बस पोखराबाट काठमाडौं आउँदै थियो। दुर्घटनामा पर्ने सबै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

ती भारतीय नागरिकहरू पोखराको ड्यामसाइडस्थित एक होटलमा बसेका थिए।

उनीहरू शुक्रबार बिहान साढे ७ बजे काठमाडौंका लागि छुटेका थिए।

Post Views: 3
Previous Post

मर्स्याङ्दी नदिमा भारतीय नम्बरकाे बस खस्यो

Next Post

तनहुँ बस दुर्घटना अपडेट: बस दुर्घटनामा परेका १२ घाइतेलाई काठमाडौं ल्याइयाे

admin

admin

Next Post
तनहुँ बस दुर्घटना अपडेट:   बस दुर्घटनामा परेका १२ घाइतेलाई काठमाडौं ल्याइयाे

तनहुँ बस दुर्घटना अपडेट: बस दुर्घटनामा परेका १२ घाइतेलाई काठमाडौं ल्याइयाे

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025
Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.