Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

दोषीलाई कारावहीको माँग गर्दै फैजलका आफन्तजनद्वारा नारायणी अस्पताल अगाडि प्रर्दशन

admin
admin
August 20, 2024
दोषीलाई कारावहीको माँग गर्दै फैजलका आफन्तजनद्वारा नारायणी अस्पताल अगाडि प्रर्दशन
500
SHARES
ShareTweetSubscribe

४ भदाै,पर्सा । गाडीकाे ठक्करबाट घाइते फैजल उसमानीकाे साेमबार उपचारकाे क्रममा मृत्यु भएपछि बीरगंज महानगरपालिकाको छपैकयाका बासिन्दले नारयणी अस्पताल अगाडी प्रर्दशन गरेका छन ।

बीरगंज महानगरपालिकाको सूचना प्रविधि शाखामा कार्यरत फैजल उसमानीको उपचारको क्रममा मृत्यु भएपछि दोषीलाई कारावाहीको माँग गर्दै उनीहरु प्रर्दनमा उत्रिएका हुन ।

तीनदिन अगाडि एउटा भारतीय नम्बर प्लेटको सकार्पियो गाडीले उसमानीलाई ठक्कर दिएर घाइते पारेको थियो ।

उनलाई त्यतीबेलै उपचारकोलागि नेपाल मेडिसीटी बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार हुदै आएको अस्पतालले जनाएको थियो तर साेमबार अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएर उनको निधन भएको थियो ।

छपकैयाबासी र उसमानीका आफन्तजनले ठक्कर दिनेलाई कारवाहीको दायरामा ल्याउन माँग गर्दै अस्पताल अगाडि प्रर्दशन गरेका हुन ।
फैजलको शव पोस्ट मार्टमकालागि नारायणी अस्पतालमा राखिएकयता जिल्ला प्रहरी कार्यालय पर्साले भने मुद्धा दर्ता प्रक्रियामा गईसकेको जनाएको छ ।
स्कार्पियोको चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।

Previous Post

सरकार द्वारा टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारी, मन्त्रालयले थाल्यो छलफल

Next Post

जापानमा विमानस्थलको स्टोरबाट १ जाेडा कैंची हराउँदा ३६ उडान रद्द

admin

admin

Next Post
जापानमा विमानस्थलको स्टोरबाट १ जाेडा कैंची हराउँदा ३६ उडान रद्द

जापानमा विमानस्थलको स्टोरबाट १ जाेडा कैंची हराउँदा ३६ उडान रद्द

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.