९ असार,काठमाण्डाै । सौर्य एयरलाइन्सको जहाज दुर्घटनमा १३ जनाको निधन भएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।
चालक दलका सदस्यसहित १९ जना सवार जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । जसमध्ये १३ जनाको घटनास्थलमै निधन भएको र चालकलगायत बाँकीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस् !