Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रहरीकाे आवरणमा ठगीगर्ने अन्सारी बारा प्रहरिकाे फन्दामा

admin
admin
July 24, 2024
प्रहरीकाे आवरणमा ठगीगर्ने अन्सारी बारा प्रहरिकाे फन्दामा
350
SHARES
ShareTweetSubscribe

९ साउन,बारा । आफूलाई नेपाल प्रहरी बताउँदै विभिन्न मानिस तथा व्यापारीहरूसँग मोटरसाकल र रकम ठग्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको आवरणमा ठगी गरेको आरोपमा प्रहरीले बाराको फेटा गाँउपालिका–७ निवासी ४५ वर्षीय सहाबुदिन अंसारीलाई पक्राउ गरिएको हो ।

अंसारसीले गत जेठ ३२ गते साझ ४ बजे जिल्लाको महागढिमाई नगरपालिका–८ जोलगावा निवासी ५५ वर्षीय सिताराम राय यादवलाई आफु नेपाल प्रहरीमा कार्यरत रहेको र इमरजेन्सी भएका कारण मोटरसाइकल आवश्यक परेको भनी ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल लिइ फरार भएका थिए ।

सोही मोटरसाइकल प्रयोग गरी विभिन्न मानिस, व्यापारीसँग रकम उठाइरहेको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएपछि प्रहरीले नक्कली प्रहरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोलीले अन्सारीलाई साउन ७ गते पक्राउ गरेको थियो भने अन्सारीविरुद्ध  जिल्ला प्रहरी कार्यालय बाराले चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ  ।

Post Views: 4
Previous Post

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक 

Next Post

त्रिभुवन विमानस्थलमा साैर्य एयरलान्सकाे जहाज दुर्घटना

admin

admin

Next Post
त्रिभुवन विमानस्थलमा साैर्य एयरलान्सकाे जहाज दुर्घटना

त्रिभुवन विमानस्थलमा साैर्य एयरलान्सकाे जहाज दुर्घटना

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.