Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

ट्रकले कारलाई ठक्कर दिँदा पत्रकार बन्जारा दम्पती घाइते

admin
admin
July 22, 2024
ट्रकले कारलाई ठक्कर दिँदा पत्रकार बन्जारा दम्पती घाइते
400
SHARES
ShareTweetSubscribe

७ साउन,पर्सा ।  सवारी दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बन्जारा र उनकी पत्नी सुभद्रा बन्जारा घाइते भएका छन्।

बाराको जितपुर बजारमा सोमबार दिउँसो भएको दुर्घटनामा दुवैजना घाइते भएका हुन् ।

पत्रकार बन्जारा चढेको प्रदेश ३-०१-०२४ छ १८६५ नम्बरको कारलाई ट्रकले ठक्कर दिएको थियो । सिमराबाट वीरगन्जतर्फ आइरहेको कारलाई सोही दिशाबाट आइरहेकाे ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिमा जाँदै गरेको ट्रकको टायर पड्किएर अनियन्त्रित भई कारमा ठोक्किन पुगेको हो । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा भर्ना गरिएको छ।

दुवै जनाको टाउको र ढाडमा चोट लागेको तर अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएकाे छ ।

Previous Post

यातायातको सर्भर डाउन, देशभर सेवा ठप्प

Next Post

उद्योगहरूको विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

admin

admin

Next Post
उद्योगहरूको विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

उद्योगहरूको विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.