Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पहिराेले बगाएकाे बसमा सवार सखुवा प्रसाैनीका दुई कर्मचारी सहित ५ जना वेपता

admin
admin
July 12, 2024
पहिराेले बगाएकाे बसमा सवार सखुवा प्रसाैनीका दुई कर्मचारी सहित ५ जना वेपता
600
SHARES
ShareTweetSubscribe

२८ असार,बारा । वीरगंजबाट काठमाडाैं जाँदै गरेकाे बस नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाउँदा पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाका ५ जना वेपता भएका छन् । शुक्रबार विहान पहिराेले बगाएकाे एञ्जल बसमा सवार २४ जना मध्ये सखुवा प्रसाैनी गाउँपालिकाका दुई कर्मचारी र ३ जना स्थानिय रहेका छन् ।

पहिराेले बगाएकाे बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका दुई स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकरी दिए ।

उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका रेडियो ग्राफर श्रृष्टि यादव, ल्याब असिस्टेण्ट रैफुल अन्सारी र वडा नम्बर २ जमुनियाका एकै परिवारका तीन जना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् ।

उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए । स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर यादव कलैया उपमहानगरपालिका वडा नं‍. ६ निवासी हुन् भने ल्याब असिस्टेण्ट अन्सारी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कट्या डुबरवाना निवासी हुन् ।

घटना बारे जानकारी लिन गाउँपालिका अध्यक्ष यादव सहितको टोली घटनास्थल पुगेकाे छ । चितवन भरतपुर म.न.पा. २९ नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल स्थित घटना स्थलमा गाउँपालिका अध्यक्ष यादव सहित, प्रमुख प्रशासकिय अधिकृत राजेश राैनियार, लेखा शाखा प्रमुख सुमन साह, समाजिक विकाश शाखा प्रमुख विनाेद यादव, इन्जिनियर रामबाबु पटेल लगायतकाे टाेली पुगेकाे हाे ।

पहिरोले बगाएकाे बस र वेपता यात्रुहरुकाे खाेजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितकाे सुरक्षाकर्मी र   स्थानीय बासिन्दाहरू  जुटेका छन् ।

Post Views: 4
Previous Post

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

Next Post

त्रिशूलीमा बेपत्ता बस भेटिएन, अब शनिबार मात्रै खोजिने

admin

admin

Next Post
पहिराेले बगाएकाे बसमा सवार सखुवा प्रसाैनीका दुई कर्मचारी सहित ५ जना वेपता

त्रिशूलीमा बेपत्ता बस भेटिएन, अब शनिबार मात्रै खोजिने

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.