Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कर बढाउने विधेयक पारित भएसँगै केन्याका नागरिकले जलाए संसद

प्रदर्शनमा ५ जनाको मृत्यु, दर्जनौं घाइते

admin
admin
June 26, 2024
कर बढाउने विधेयक पारित भएसँगै केन्याका नागरिकले जलाए संसद
450
SHARES
ShareTweetSubscribe

१२ असार, काठमाडौं । केन्याको राजधानी नैरोबीमा नयाँ वित्त विधेयकको विरोधमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।

मंगलबार हजारौं प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि त्यहाँबाट सांसदरहरू भागेका थिए ।

बीबीसीका अनुसार भिडलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाउँदा कम्तिमा ५जनाको मृत्यु भएको हो ।  चर्को विरोधका बाबजुद मंगलबार उक्त विधेयक संसदबाट पारित भएको थियो । नयाँ ऐन पारित भएसँगै नागरिकका लागि कर बढ्नेछ ।
प्रदर्शनका धेरै भिडियोहरू बाहिर आएका छन् । त्यसमा नैरोबीलगायत धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको देखिन्छ ।
प्रहरीले भीडमाथि अँश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको थियो । नैरोबीमा प्रहरीले भीडलाई तितरबितर पार्न गोली चलाएको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा हानेका छन् ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टमा केन्या सरकारले कर वृद्धिबाट २२ हजार ५२१ करोड रुपैयाँ थप राजस्व पाउने उल्लेख छ ।

सरकार यसमार्फत ऋणको बोझ घटाउन चाहन्छ । सरकारले अहिले वार्षिक राजस्वको ३७ प्रतिशत ऋणको ब्याज तिर्न खर्च गरिरहेको छ ।

अल जजिराको रिपोर्ट अनुसार यो वित्त विधेयक मे महिनामा पहिलो पटक संसदमा पेश गरिएको थियो। विपक्षी सांसदहरुले पनि विधेयकको विरोधलाई समर्थन गरेका छन् ।

यस विधेयकमा कर सुधार र बढाउने व्यवस्था छ । यसअन्तर्गत बैंक ट्रान्सफर र डिजिटल भुक्तानीमा ५ प्रतिशत कर बढाइएको छ । जसका कारण मानिसहरु डिजिटल भुक्तानीमा आश्रित भएकाले आक्रोश बढेको छ ।

Post Views: 3
Previous Post

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

Next Post

एसईईको नतिजा : ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

admin

admin

Next Post
एसईईको नतिजा : ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

एसईईको नतिजा : ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.