८ जेठ,काठमाडौँ —रास्वपा सांसद शिशिर खनालले प्रहरीको लामो अनुसन्धान प्रक्रियाबाट गरिएको कामलाई प्रतिशोधका रुपमा लिन नहुने बताएका छन् ।
पार्टीभित्र यस विषयमा छलफल भएको छैन । तर, अहिलेसम्म हाम्रो बुझाइमा प्रहरीले आफ्नो किसिमबाट लामो अनुसन्धान गरेको र त्यसमा अदालत समेत कन्भिन्स भएर पक्राउ पुर्जी दिएको हो भन्नेछ,’ खनालले भने,‘सहकारीको समाचार लेखेको आधारमा प्रतिशोध लिएको भन्ने कुरा गलत हो
प्रतिक्रिया दिनुहोस् !