५ जेठ,काठमाण्डाैं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् !