Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सिरहामा काेदालाे प्रहारगरी एक जनाको हत्या

admin
admin
May 16, 2024
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर
300
SHARES
ShareTweetSubscribe

३ जेठ,बारा । सिराहामा खेतको सीमा सम्बन्धी विवाद हुँदा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ।

बिहीबार बिहान अर्नमा गाउँपालिका वडा नम्बर २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतक महतो टोलका केही व्यक्तिसहित ट्याक्टर लिएर खेतमा खर लोड गर्न पुगेका थिए।

उनी र स्थानीय बचाई महतोबीच खेतको सीमा सम्बन्धी लामो सयमदेखि विवाद थियो। बुधराम खेतमा गएको थाहा पाएपछि बचाई पनि खेतमा पुगेका थिए।

जसक्रममा बचाईले बुधराममाथि कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए।

उनीहरूबीच धेरै पहिलेदेखि जग्गा सम्बन्धी विवाद रहेछ। बुधराम खरको भाग लगाउन केही मान्छेसहित ट्याक्टर लिएर खेतमा पुगेका थिए। अर्को मान्छे पनि कताबाट आइपुगेछन्। दुबै जनाबीच विवाद भयो र बचाईले कादोलो प्रहार गरेको प्रत्यक्षदर्शीले देखेछन्,’ उनले भने।

घटनापछि बचाई महतो फरार छन्। उनको खोजी भइरहेको एसपी पण्डितले बताए।

बुधराम अर्नमा गाउँपालिकास्थित रहेको विष्णुपुर चोकमा ग्यास सिलिन्डर, बिउबिजन तथा किटनाशक औषधीको पसल सञ्चालन गर्दै आएका थिए।

Previous Post

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

Next Post

तीन जिल्लाका सीडीओकाे सरुवा

admin

admin

Next Post

तीन जिल्लाका सीडीओकाे सरुवा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.