Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अपराध रोक्न खटेको बारा प्रहरीको ‘मोबाईल टोलि’ रकम असुलीमै व्यस्त

admin
admin
April 10, 2024
अपराध रोक्न खटेको बारा प्रहरीको ‘मोबाईल टोलि’ रकम असुलीमै व्यस्त
500
SHARES
ShareTweetSubscribe

२८ चैत,बारा । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाको शान्ती सुरक्षा चुस्त बनाउन तथा सम्भावित अपराध रोक्न खटाएको प्रहरीको मोबाईल टोलि तस्करहरुसंग रकम असुलिमै व्यस्त भएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय कलैया अन्तर्गत खटाईएको ‘मोबाईल ६’ भन्ने प्रहरी हवल्दारको मोटरसाईकल टोलि दिनहु झै भारततीय बजार आदापुरबाट बाराकाे मटिअर्वा नाका हुदै खाद्दान्न, कपडा, सुर्ती,चिनी र माेटर्स पार्टस लगायतका उपभोग्यका सामन ओसार-पोसार गर्ने साना तस्करहरुसंग दैनिक तथा मासिक रुपमै रकम असुलिमा व्यस्त रहेको श्रोतले जनाएको छ।

प्रहरी हवल्दार घनश्याम पण्डेयको नेतृत्वमा रहेको उक्त टोलिले साईकल तथा मोटरसाईकलमा सामान लिएर कलैया भित्रीने साना तस्करहरुसंग मासिक रु.५ हजार देखि २० हजारसम्म ‘लाईन क्लियरेन्स चार्ज’ लिदै आएको श्रोतले जनाएको हो।

बा.२ ब. ५७२५ नम्बरको निलो अपाची गाडिमा सवार हवल्दार पाण्डेय र एकजना प्रहरी जवानको टोलिले कलैयाको पन्नाबाग, हनुमान मन्दिर, मदर्शा टोल, बरेवा चौक, कृषि बजार चौक लगायतका स्थानहरुमा दिनभरी ढुकेर बस्ने र ती बाटो भई आउने तस्करहरुबाट दैनिक तथा मासिक रुपमा रकम संकलन गरिरहेको बुझिएको हो।

आकस्मात हुने घटना, परिघटना रोक्न, अपराधीहरुबारे सुचना संकलन गर्न तथा ‘क्विक रेस्पोन्स’का निम्ति मोटरसाईकल सहित खटाईएको उक्त टोलिले आफ्नो काम र कर्तब्य बिर्सेर रकम असुलिमै व्यस्त भएपछी जिबिकोपर्जनका लागि सानो आकारमा पारीबाट सामान ओसार्ने गरिब तप्काका व्यक्ती समस्यामा परेका छ्न भने दिनदहाडै पैसा असुली गरेको देखेर आम नागरिकको प्रहरी माथिको विश्वास समेत गुम्दै जान थालेकाे छ। यसतर्फ नव आगन्तुक एसपीकाे ध्यान जान जरूरी छ ।

Post Views: 2
Previous Post

सर्लाही बागमती नगरपालिकाका मेयर  थापाविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

इजराइली हवाई आक्रमणमा हमास नेता हानियाहका तीन छोरा मारिए

admin

admin

Next Post
इजराइली हवाई आक्रमणमा हमास नेता हानियाहका तीन छोरा मारिए

इजराइली हवाई आक्रमणमा हमास नेता हानियाहका तीन छोरा मारिए

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.