Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सुनसरीका पाँच पालिकामा कर्फ्यु जारी, आज सर्वदलीय बैठक

admin
admin
April 6, 2024
सुनसरीका पाँच पालिकामा कर्फ्यु जारी, आज सर्वदलीय बैठक
400
SHARES
ShareTweetSubscribe

२४ चैत,सुनसरी । सुनसरीका पाँच स्थानीय तहमा जिल्ला प्रशासनले शुक्रबारबाट लगाएको कर्फ्यू आज पनि जारी छ। घटनाले निम्त्याएको तनावको समाधान खोज्न केहीबेरमा  सुनसरीमा सर्वदलीय बैठक बस्ने भएको छ।

हरिनगरमा दुई समूहबीच  भएको झडपले अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले दिएको जानकारी अनुसार कर्फ्यू शनिबार पनि निरन्तर छ। ‘कर्फ्यूपछि अवस्था नियन्त्रणमा छ,’ उनले भने।

शुक्रबार साझदेखि कर्फ्यू लागेका ठाउँमा पनि प्रदर्शन भएको थियो।

सोही क्षेत्रका प्रदेशका  सासद इस्राइल मन्सुरीका अनुसार अहिले सुनसरीका पाँच वटै पालिका शान्त छन्।
अहिले सबैतिर शान्त अवस्था छ’ उनले भने, ‘आज १० बजे जिल्ला प्रशासनमा सर्वदलीय बैठक छ। घटनाको छानबिन गर्ने र दोषीलाई जो भए पनि कार्बाहीको दायरामा ल्याउने काम हुनेछ।’

शुक्रबार बिहानैबाट सुरु भएको हरिनगर तनावले निम्त्याएको झडपमा  १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते  भएका थिए।

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू  आदेश जारी गरेको थियो।

हरिनगर ४ स्थित भुटाहामा दुई समूहबीच झडप भएपछि शुक्रबार हरिनगरको केन्द्र तनावपूर्ण बनेको थियो। घटनास्थलमा  प्रहरीले ८० राउन्ड हवाई फायर  र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो।

Previous Post

अमलेखगञ्जमा बसकाे ठक्करबाट प्रहरी जवानको मृत्यु

Next Post

मन्त्री अर्यालको चेतावनी- कसले कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभो, खोज्न नपरोस्

admin

admin

Next Post
मन्त्री अर्यालको चेतावनी- कसले कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभो, खोज्न नपरोस्

मन्त्री अर्यालको चेतावनी- कसले कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभो, खोज्न नपरोस्

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.