Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सिमाक्षेत्रमा हुने तस्करी र राजस्व चुहावट नियन्त्रणमा निर्मम हुन्छौं : उपप्रधानमन्त्री लामिछाने

admin
admin
March 30, 2024
सिमाक्षेत्रमा हुने तस्करी र राजस्व चुहावट नियन्त्रणमा निर्मम हुन्छौं : उपप्रधानमन्त्री लामिछाने
600
SHARES
ShareTweetSubscribe

१७ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी र राजश्व चुहावट नियन्त्रणमा निर्मम भएर लाग्ने बताएका छन् ।

शनिबार इलाममा आयोजित एक अन्तर्क्रियामा उनले सीमा क्षेत्र र विमानस्थलमार्फत हुने तस्करी नियन्त्रण तथा राजश्व चुहावटमा निर्मम भएर लाग्ने बताएका हुन् ।

चाहे बोर्डरमा होस्, एयरपोर्टमा होस् जहाँ पनि होस्, तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम छ । यो पदबहाल गरेदेखि नै मैले स्पष्ट भनेको छु’, उनले भने ।
सीमा क्षेत्रमा उपभोग्य बस्तु खरिदका नाममा भारतबाट अन्य सामानहरुको तस्करी हुने गरेको गृहमन्त्री लामिछानेले बताए ।

हेर्दा एउटा मान्छेले एक किलो चिनी लिएर आएकोमा पनि के आँखा लगाएको होला भन्ने होला । जस्तो एउटा बोरा चामलको लागि लछारपछार गरेको, भिडियोको सन्दर्भमा तपाईहरुले उठाउनुभएको हुन्छ, तर त्यसको वास्तविकता फेरि अर्कै हुन्छ । तर त्यो बोरा भित्र मोबाइलका पार्ट्सहरु थिए’, उपप्रधानमन्त्री लामिछानेले भने उनले इलाममा आत्महत्याको तथ्यांक डरलाग्दो भएको भन्दै यस विषयमा अध्ययन नै गर्नुपर्ने अवस्था रहेको बताए ।

इलाममा डरलाग्दो गरी आत्महत्याको तथ्यांक आएको छ । यसको अध्ययन नै गर्नुपर्ने अवस्था देखिएको छ । स्थानीय र राष्ट्रिय चुनौतीहरुसँग जुध्नको लागि हामी प्रतिवद्ध हुनैपर्छ’, लामिछानेले भने ।

Previous Post

झापामा सुक्रबार राती हात्तीको आक्रमणबाट महिलाको मृत्यु  

Next Post

वडाध्यक्ष घुससहित पक्राउ

admin

admin

Next Post
कञ्चनपुरमा याैन दुर्ब्यहारमा अनाथालयका प्रमुख पक्राउ

वडाध्यक्ष घुससहित पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.