Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home समाज

साइबर क्राईम मुद्वामा पक्राउ परेका कथित पत्रकार राजु चाैरसिया माथि पाचदिनकाे म्याद थप, दुबेसहित चारजना फरार

admin
admin
March 10, 2024
साइबर क्राईम मुद्वामा पक्राउ परेका कथित पत्रकार राजु चाैरसिया माथि पाचदिनकाे म्याद थप, दुबेसहित  चारजना फरार
850
SHARES
ShareTweetSubscribe

२७ फागुन, बारा । सामाजिक संजाल मार्फत बाराका पत्रकार जयनारायण यादवको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका एकजनामाथी जिल्ला अदालत बाराले थप पाँच दिनको म्याद थप गरेको छ ।

कलैया उपमहानगरपालिका-१० मटिअर्वाका राजु चौरसिया भन्ने चन्देश्वर चौरसियालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न बारा जिल्ला अदालतले अनुमती दिएको हो ।  प

त्रकार यादवले सामाजिक संजाल फेसबुक मार्फत चरित्र हत्या गरेको भन्दै पत्रकार उमेश दुबे सहित पाँचजनामाथी साइबर अपराध मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएपछि प्रहरीले चौरसियालाई पक्राउ गरेको छ भने पत्रकार दुबे सहित अन्य चारजना फरार रहेकोे प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । फरार पत्रकार दुबे सहित अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Previous Post

प्रहरी प्रधान कार्यालय पुगेर गहमन्त्रीले भन्ने- प्रहरीले तस्कर,गुण्डा र अपराधीसंग उभिएकाे हातमिलाएकाे देखिए हदैसम्मकाे कार्यवाही हुन्छ

Next Post

झापाको भगवती प्लाइ उद्योगमा आगलागी

admin

admin

Next Post
झापाको भगवती प्लाइ उद्योगमा आगलागी

झापाको भगवती प्लाइ उद्योगमा आगलागी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.