Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कथित पत्रकार राजु चाैरसियालाई अदालतबाट पाच दिनकाे म्याद थप उमेश दुबे लगायत अरू फरार

admin
admin
March 7, 2024
700
SHARES
ShareTweetSubscribe

२३ फागुन,बारा: बाराका सकृय पत्रकार एवं नेपाल पत्रकार महासंघ बाराका पुर्व सचिव जयनारायण यादवको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना पत्रकार सहित पाँच जनामाथी मुद्दा दर्ता गरेको छ ।

प्रहरीले पत्रकार उमेश दुबे, कलैया उपमहानगरपालिका-१० मटिअर्वाका राजु चौरसिया भन्ने चन्देश्वर चौरसिया, सन्तोष कुमार साह, गौरी मण्डल र प्रसौनी गाउँपालिका-४ खुटवाका ज्ञानेन्द्र दुबे माथी साईबर अपराध मुद्दा दर्ता गरेको हो ।

पत्रकार दुबे सहित पाँचजनाले बिश्वखबर डटकमका सम्पादक एवं नारायणी एफएमका सम्वाददाता समेत रहेका पत्रकार यादवको चरित्र हत्या हुने सामग्री सामाजिक संजाल फेसबुकमा राखेका थिए ।

करिब एकबर्ष पहिला अपहरणको शैलीमा चारजना व्यक्तिले पत्रकार यादवलाई नियन्त्रणमा लिई कुटपिट र गालीगलौज गर्दै बनाएको भिडियो पत्रकार दुबे सहितका व्यक्तिले चरित्र हत्या गर्न सामाजिक संजालमा राखेका थिए । भिडियो बनाउने व्यक्तिहरुलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर माफी मागी आईन्दा गल्ती नदोहोरयाउने शर्तमा छोडेको थियो ।

पत्रकार दुबे जनगुनासो डेली अनलाइन पत्रिकाका प्रबन्ध निर्देशक हुन । दुबे वीरगन्जको  माई टेलिभिजनमा पनि आबद्ध छन । मुद्दा दर्ता भएकाहरु मध्ये पत्रकार दुबे सहित अन्य फरार छन । पक्राउ परेका चौरसियामाथी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो ।

Post Views: 10
Previous Post

एकीकृत समाजवादी गठबन्धनकाे सरकारमा सहभागी हुने

Next Post

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

admin

admin

Next Post
कञ्चनपुरको दोहा नदी र उखु खेतमा सडेको अवस्थामा ३ जनाको शव भेटियो

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025
Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.