Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

हमासले बन्धक नछाडेपछि इसराइलले सुरू गर्‍यो गजामा आक्रमण

शुक्रबारको आक्रमणमा १८४ जना मारिएको दाबी

admin
admin
December 2, 2023
हमासले बन्धक नछाडेपछि इसराइलले सुरू गर्‍यो गजामा आक्रमण
400
SHARES
ShareTweetSubscribe

एजेन्सी
७ दिनको युद्धविरामपछि इसराइलले गजामा पुनः आक्रमण सुरू गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दोस्रो पटक थप गरिएको युद्धविरामको अवधि सकिएलगत्तै शुक्रबार गजामा इसराइलले आक्रमण सुरू गरेको हो।

गजास्थित खान युनिसको पूर्वी क्षेत्रहरूमा बमबारीको आवाजसँगै आकाशमा धुवाँको मुस्लो देखिएको रोयटर्सले उल्लेख गरेको छ।

इसराइली सैनिकले पनि एक्स (ट्वीटर)मार्फत गजामा हमासलक्षित कारबाही गरिएको पुष्टि गरेको छ। उसले हमासका २ सय लडाकुलाई लक्षित गरी जल, स्थल र आकाशबाट आक्रमण गरेको बताएको छ।
शुक्रबार इसराइली आक्रमणबाट गजामा १८४ जनाको मृत्यु, ५८९ जना घाइते र २० भन्दा बढी घर ध्वस्त भएको गजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

पहिलो चार दिनको युद्धविरामपछि हमासले प्रत्येक दिन १० जना बन्धक मुक्त गर्ने र इसराइलले एक दिन युद्धविराम लम्ब्याउने भनेको थियो। त्यसो नहुँदा इसराइलले आक्रमण गरेको हो।

इसराइल-हमास लडाइँको ४८ दिनपछि नोभेम्बर २४ मा युद्धविराम भएको थियो।

त्यसयता हमासले बन्धक बनाएका २३९ जनामध्ये १०४ बन्धक मुक्त गरेको छ। बदलामा इसराइलले आफ्नो देशमा रहेका २४० प्यालेस्टिनियन कैदीलाई जेलमुक्त गरेको छ।
इसराइल-हमासबीच महत्त्वपूर्ण मध्यस्तकर्ताको भूमिका खेलिरहेको कतारले युद्धविरामको प्रयास अझै जारी रहेको बताएको छ।

Post Views: 22
Previous Post

बारा र पर्सामा लगाइएको गाँजा खेती प्रहरी द्वारा नष्ट

Next Post

admin

admin

Next Post

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.