Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अज्ञात समुहकाे गाेली प्रहारबाट घाईते भएका सर्राफकाे निधन

admin
admin
October 30, 2023
बारामा दिनदहाडै गाेली चल्याे, प्रधानाध्पक घाईते,हेलिकाेप्टरबाट काठमाण्डाै लैजाने तैयारी
400
SHARES
ShareTweetSubscribe

१३ कार्तिक,बारा । अज्ञात समुहकाे गाेली प्रहारबाट गम्भीर घाईते भएका रूपेश सर्राफकाे उपचारकाे क्रममा निधन भएकाे बयाेधा अस्पतालले जनाएकाे छ ।

बारा सदरमुकाम कलैयामा रहेकाे बाल एकता बाेर्डिंड स्कुलका प्रधानाध्यापक समेत रहेका सर्राफ माथि अज्ञात समुहले आज दिउसाे गाेली प्रहार गरि गम्भीर घाईते बनाएकाे थियाे ।

दुईवटा माेटरसाईकलमा आएका ४ जनाकाे समुहले गाेली चलाउदा उनी ढलेका थिए, उनकाे घाँटी र छातिमा २ गाेली लागेकाे बताईन्छ ।

गाेली लागे लगतै उपचारकाे लागि कलैया स्थित प्रादेशिक अस्पताल लगिएकाे थियाे । त्यहा उपचार हुन नसकेपछि तत्कालै उनलाई बिरगञ्ज स्थित बयाेधा अस्पताल लगिएकाे थियाे ।

थप उपचारकाे लागि काठमाण्डाै लैजाने तैयारि गर्दैगर्दा डाक्टरले सर्राफलाई मृत घाेषणा गरेकाे थियाे । अहिले कलैयामा व्यापक प्रहरी परिचालन गरि अपराधिकाे खाेजी तिब्र पारिएकाे प्रहरिले जनाएकाे छ ।

Post Views: 28
Previous Post

बारामा दिनदहाडै गाेली चल्याे, प्रधानाध्पक घाईते,हेलिकाेप्टरबाट काठमाण्डाै लैजाने तैयारी

Next Post

हत्याविरुद्व कलैयामा टायर बालेर प्रदर्शन,हत्याका याेनाकार पक्रेकाे प्रहरिकाे दाबी

admin

admin

Next Post
हत्याविरुद्व कलैयामा टायर बालेर प्रदर्शन,हत्याका याेनाकार पक्रेकाे प्रहरिकाे दाबी

हत्याविरुद्व कलैयामा टायर बालेर प्रदर्शन,हत्याका याेनाकार पक्रेकाे प्रहरिकाे दाबी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.