Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

शसस्त्र प्रहरी र नेपाल प्रहरिकाे सेटिंगमा पर्साकाे मुख्य भन्सार नाका,ईनर्वा गाउँ र नगवाबाट व्यापक तस्करी( भिडियााे सहित )

admin
admin
October 14, 2023
शसस्त्र प्रहरी र नेपाल प्रहरिकाे सेटिंगमा पर्साकाे मुख्य भन्सार नाका,ईनर्वा गाउँ र नगवाबाट व्यापक तस्करी( भिडियााे सहित )
900
SHARES
ShareTweetSubscribe

पर्सा , २७ असाेज

दशेै नजिकिएसंगै पर्साकाे समावर्ति नाकामा रहेका शसस्त्र प्रहिर र नेपाल प्रहरिकाे सेटिंमा व्यापक  तस्करी भईरहेकाे छ ।
पर्साकाे बिरगञ्ज स्थित मुख्य भन्सार नाका र ईनर्वागाउबाट तस्कर समुहले दैनिकरूपमा युनिटका ईन्चार्जलाई माेटाे रकम दिएर भारतिय शहर रक्साैलबाट लाखाैकाे मालसमान्न भित्र्याई रहेकाछन ।

तस्कर समुहले शसस्त्र प्रहरी बल ( प्रस्ताबित ) सिमा सुरक्षा गुल्म ईनर्वाका प्रमुख शसस्त्र प्रहरि नायब उपरिक्षक देबेन्द्र सिह , अस्थायी प्रहरी पाेष्ट ईनर्वा गाउका प्रहरी सहायक निरिक्षक मुनिलाल राउत र ईलाका प्रहरी कार्यालय नगवाका  प्रहरी नायव निरिक्षक रबिन्द्र साह तुरहाकाे सेटिंमा तसकर समुहले अटाे रिक्सा,माेटरसाईकल,स्कुटि र साईकलमा भारतिय बजार रक्साैलबाट सटिंग सुटिंग कपडा,बनारसी साडी,ईलेक्ट्राेनिकस समान,हार्डवेयर,रजनिगन्धा,माेटरपार्टस र किरनाका सामान्न निर्वाधरूपमा ल्याउने गरेका छन ।

मुलभन्सार गेटबाटै मुकेश यादब ,चन्दा लगायत दुई दर्जन तस्कर समुहले अटाे,साईकल र स्कुटिमा तस्करि गर्ने गरेकाे बताईन्छ ।

बिरगञ्ज भन्सार समेत हेर्नेगरि स्थापना भएकाे शसस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट ईनर्वाका  प्रमुख सिहले मुल नाकामा जडान गरिएकाे सिसिटिभी क्यामरा न देखिने गरि अटाे रिक्सा र स्कुटिमा सेटिंग गरि लैजान तस्कर समुहलाई सुझाएकाे स्वयम् तस्करहरू बताउछन ।

त्यसैगरी ईनर्वा गाउका असई राउतले अच्छेलाल लगायत १ दर्जन र ईप्रका नगवाका सई तुरहाले मुसहरवाका नामुद कपडा तस्कर सुरेन्द्र साहसंग माेटाे रकम लिएर लाईन दिएका छन ।

https://chhanbinnews.com/wp-content/uploads/2023/10/WhatsApp-Video-2023-10-14-at-16.59.28_44f48052.mp4
Post Views: 138
Previous Post

Бонусный счет 1xBet: как использовать бонусы в 1хБет условия бонусной программ

Next Post

आज बडादशैं, मान्यजनबाट टीका र जमरा लगाइँदै

admin

admin

Next Post
आज बडादशैं, मान्यजनबाट टीका र जमरा लगाइँदै

आज बडादशैं, मान्यजनबाट टीका र जमरा लगाइँदै

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.