Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

admin
admin
August 23, 2023
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी
300
SHARES
ShareTweetSubscribe

६ भदाै, काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। ललितपुरको बालकुमारीमा जारी बैठकमा अहिलेसम्म ३० जना वक्ताहरूले आफ्नो धारणा राखिसकेका छन्।

केन्द्रीय कमिटीको आजको बैठकमा घनप्रसाद गौतम, ठगेन्द्रप्रकाश पुरी, अमृत तिम्सिना, बाल गोपाल थापा, जुद्धबिलास भन्डारी, टीकाराम शर्मा, धनराज आचार्य, सोम सापकोटा, शान्ता पाख्रिन आदिले धारणा राखेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

मंगलबारबाट बैठक सुरू भएको हो ।

हिजो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले पार्टी पंक्तिमा निष्क्रियता र निराशा छाएको बताएका थिए।

उनले आगामी माघसम्ममा माघसम्ममा महाधिवेशन गरिसक्ने गरी कार्ययोजना प्रस्तुत गरेका थिए।

उनले कार्तिक मसान्तभित्रमा सदस्यता नवीकरण र मंसिर १० गतेभित्र प्रमाणीकरण गर्न पनि प्रस्ताव गरेका छन्।

त्यस्तै अध्यक्ष नेपालले २०७८ भदौ २ गते एमालेसँग विद्रोह गरी नयाँ पार्टी खोल्नु औचित्यपूर्ण रहेको बताएका थिए। उनले एमालेभन्दा सातवटा बुँदाले फरक रहेको बताउँदै अब सिंगो पार्टीपंक्ति महाधिवेशनमा लाग्नुपर्ने बताएका थिए।

एकीकृत समाजवादीभित्र वैचारिक मत-भिन्नता पनि देखिएको छ। अध्यक्ष नेपालले प्रतिवेदन प्रस्तुत गर्दै जनताको बहुदलीय जनवादको सान्दर्भिकता नसिकएको बताएका थिए। उनले जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्न नसके पनि औचित्य रहेको बताएका हुन्।

तर, सम्मानित नेताले भने जबज कालातीत भइसकेको बताउँदै वैज्ञानिक समाजवादी कार्यदिशा अघि सार्नुपर्ने विचार राखेका छन्।
समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि (भदौ ७) गतेसम्म चल्ने छ।

Previous Post

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु,८ घाईते र १६ जनाकाे उद्वार

Next Post

बारामा तिर्थ यात्री बाेकेकाे बस दुर्घटना, नेपालीसहित मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते

admin

admin

Next Post
बारामा तिर्थ यात्री बाेकेकाे बस दुर्घटना, नेपालीसहित मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते

बारामा तिर्थ यात्री बाेकेकाे बस दुर्घटना, नेपालीसहित मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.