Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बच्चा चोरेर भारत तर्फ भागिरहेको अवस्थामा बाराबाट एक जना भारतीय पक्राउ

admin
admin
August 20, 2023
बच्चा चोरेर भारत तर्फ भागिरहेको अवस्थामा बाराबाट एक जना भारतीय पक्राउ
550
SHARES
ShareTweetSubscribe

३ भदाै,बारा । बाराबाट प्रहरीले एक जना बच्चा चोरलाई नियन्त्रणमा लिएको छ । जिल्लाको देवताल गाउँपालिकाबाट दुई वटा बच्चा चोरेर भारत तर्फ भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले एक जना बच्चा चोरलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित पूर्वीचम्पारणको मूर्तिया ग्राम पञ्चायत – ४ आदापुर निवासी २२ वर्षीय तबरेज आलम रहेका छन् ।

आइतबार दिउँसो देवताल गाउँपालिका  – ३ नन्की अमुवा निवासी शिव पूजन महतोको ९ महिने छोरी र सोही स्थानका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई चोरी गरेर भाग्दै गरेको अवस्थामा आलमलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आलमले दुवै बच्चाहरूलाई बोरामा राखेर भारत तर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ । प्रहरीका अनुसार बोर्डर आउट पोस्ट दक्षितझिटकैयाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मिलन श्रेष्ठ नेतृत्वको टोलीले बच्चाहरू रोइरहेको आवाज सुनेपनि आलमलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको बोरामा बच्चाहरू थिए ।

बच्चाहरूको उद्धार गर्दै उनीहरूको अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेका आलमलाई थप कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको छ ।

Previous Post

बझाङको खिराताडीमा भूकम्प

Next Post

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु,८ घाईते र १६ जनाकाे उद्वार

admin

admin

Next Post
त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु,८ घाईते र १६ जनाकाे उद्वार

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु,८ घाईते र १६ जनाकाे उद्वार

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.