२० असार,पर्सा । मंगलबार बिहान २ बजे करिब २० लाखकाे कपडा समातिएपछि सशस्त्र प्रहरी बल नेपाल (प्रस्ताबित ) सिमा सुरक्षा गुल्म बिरगञ्ज ,ईलाका प्रहरी कार्यालय ईनर्वा र वडा प्रहरी कार्यालय बिर्ताका ईन्चार्जकाे पाेल खुलेकाे छ ।
यी तिनै कमाण्डरहरूले लाईन खाएर छाेडेकाे ठुलाे परिमाणकाे कपडा नेपाल प्रहरि मधेस प्रदेशकाे डिआईजीकाे टाेलीले बुधवार बिहान भन्सार पछाडीबाट समातेपछि यिनीहरूकाे पाेल खुलेकााे हाे ।
बुधवार बिहान तस्कर समुहले सिमावर्ति नाका भारतकाे रक्साैलबाट बिरगञ्ज भन्सारकाे मुख्य नाकाकाे पछाडीबाट भन्सार छली ल्याउदै गरेकाे कपडा पक्राउ गरेकाे थियाे ।
तस्कर समुहले भारतकाे प्रमुख भन्सार नाकामा रहेकाे रहेकाे सशस्त्र प्रहरी र नेपाल प्ररिकाे युनिट प्रमुखलाई नजराना चढाएर रक्साैल बजारबाट दैनिक लाखाैकाे समान भित्रेयाउने गरेकाे पुष्ठी भएकाे छ ।
भन्सारकाे राजश्व समेत हेर्नेगरि पठाईएकाे सशस्त्र प्रहरिकका नायव उपरिक्षक रामज्ञान पाण्डे र नेपाल प्रहरिका देश खाएर शेष भएका वर्ड प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक बिदुर सिवाकाेटिकाे एनीहाउ पैसा कमाउ भन्ने धन्दाले सशस्त्र र नेपाल प्रहरिका एसपी बदनाम भएका छन ।
बिहान पक्राउ परेकाे कपडा आजै बीरगञ्ज भन्सार बुझाईएकाे छ । साे कपडा तस्कर मिराकाे रहेकाे बताईन्छ । सानाे परिमाणकाे समान प्रकाउ गरेर जानकारि गराउने जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरिले याे घटनालाई लुकाएकाे छ । याे घटना सेलाउन नपाउदै
भन्सार हेर्ने गरी आएका पाण्डे र सिवाकाेटीले बिश्वास गरि राखेकाे सुराकीले नै आफै लाखाैकाे तस्करी धन्दा गरेपछि झन तनावमा परेकाे बताईन्छ ।
याे बिषयमा जानकारी लिन सशस्त्र प्रहरिका डिएसपी पाणडेलाई फाेन गर्दा १० लाखकाे समान पक्राउ परेकाे घटना आफुलाई जानकारी न भएकाे भनेर आफ्ना कम्जाेरी लुकाउन खाेजेका थिए भन्ने वडा प्रहरि कार्यालयका प्रहरी निरिक्षक सिवाकाेटीले फाेन अफ गरे आखिर किन ? दुबै डिआईजीले गर्लान त कार्यवा
प्रतिक्रिया दिनुहोस् !