Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

वीरगञ्ज महानगरभित्रका सबै विद्यालय आाईतबार देखि खुल्ने

admin
admin
June 17, 2023
350
SHARES
ShareTweetSubscribe

२ असार,पर्सा ।  वीरगञ्ज महानगरपालिकाभित्रका सबै विद्यालय आइतवार देखि खुल्ने भएका छन् । यसअघि दिइएको गर्मी विदाको अवधी सकिएसँगै महानगरले आधिकारीक रुपमा विदा थप गरेको छैन । भोलीदेखि सबै विद्यालय सुचारु हुने महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिए ।

सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदा थप गरिएको सूचनाले चर्चा पाएकोमा उक्त सूचना कसैले इडिट गरेर राखेको हुँदा त्यसको विश्वास नगर्न उनले आग्रह गरे ।

महानगरले विदा थप नगर्ने र महानगरभित्रका सामुदायिक एवम् संस्थागत सबै विद्यालय भोलीदेखि खुल्ने वीरगञ्ज महानगरपालिका शिक्षा समितिका सदस्य आलोक कुमार चौररियाले जानकारी दिए ।
यसअघि अत्यधिक गर्मी बढेपछि महानगरपालिकाले गर्मी विदा दिएको थियो । अबको एक÷दुई दिन मात्रै तापक्रम बढ्ने र त्यसपछि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमानसँगै महानगरले विदा नथप्ने निर्णय गरेको हो ।

Previous Post

रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु

Next Post

सङ्खुवासभामा बाढीले सात घर बगायो : हाईड्राेपावरका १७ मजदुर सम्पर्कविहीन

admin

admin

Next Post
सङ्खुवासभामा बाढीले सात घर बगायो : हाईड्राेपावरका १७ मजदुर सम्पर्कविहीन

सङ्खुवासभामा बाढीले सात घर बगायो : हाईड्राेपावरका १७ मजदुर सम्पर्कविहीन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.