Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पथलैया ट्राफिक प्रहरिकाे अबैध असुलीलाई लगाम लगाउ सरकार

सम्पादकिय

admin
admin
June 14, 2023
400
SHARES
ShareTweetSubscribe

लुट्न सके………नेपालमै छ छुट।
लुट्न सके लुट कान्छा, लुट्नसके लुट , अरु देशमा पाईदैन ,नेपाल म‌ै छ छुट।
लाेक गायक पशुपति शर्माले याे चर्चित गित आफ्नाे रिस फेर्न वा पुर्वाग्रह राखेर गाएका रहेनछन भन्ने कुराकाे पुष्टि र पुनर्पुष्टि राजनितमा सँलग्न र कर्मचारीतन्त्रका उच्च पदस्तहरु लाजै नमानि गरिरहेकाछन।
केटाकेटि मामाघर जानेभनेपछि तेसैतेसै फुर्फुर गर्दै फुरुङ हुँदै के के पाउला, के के न खाउँलाकाे शैली मा मख्ख हुदैं हातहल्लाउदै निर्लज्ज शैलिमा उच्च तहका नेतृत्व थुनामा गैरहँदा जाेसुकै नेपालिलाई पनि पीडा र ग्लानि बाेध हुन्छ नै।
तर यसाे भनिरहँदा भ्रष्टाचारलाई लगाम लगाउन केही नभएका भने अवश्य हाेईन तर मधेस प्रदेशमा एउटा लाेक कथन छ,”एकबेर के उ… कहियाे ना सु…। ।रवि लामिछाने गृहमन्त्री हुदा केही सुधारकाे छनक मिलेपनि फेरि हिन्दी शैलिकै “चार दिनकि चाँदनि फिर अन्धेरि रात” देखापर्न थाल्या छ।
मधेस प्रदेशकाे यातायात साधनलाई र ट्राफिक ब्यवस्थापनकाे लागि
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय  मदेश प्रदेश पथलैया आफै अपराध कर्ममा सँलग्न हुने गरेकाे छ।
रवि लामिछाने केही दिने गृहमन्त्रि हुदा नियन्त्रणमा रहेकाे गृहप्रशासनले पुन गाईजात्रा देखाउन शुरु गरेकाे छ। जस्काे निमित्त नायक हुन एसपि सन्तोष कुमार भट्टराई।उनकाे काे आगमनसंगै मधेशकाे ८ वटै जिल्लामा बन्द रहेकाे अबैध असुली धन्दा पुन शुरू भएकाे छ ।
ट्राफिक  प्रहरीले  पर्सा,बारा लगायतकाे राजमार्ग र ग्रामिण क्षेत्रमा रहेकाे पाेष्टहरूबाट पनि असुली गर्नथालेकाे पिडितहरूले गुनासाे गरेका छन ।
ट्राफिक प्रहरिले लाईसेन्स,ब्लुबुक ओभरलाेड चेकजाच गर्ने नाममा बाराकाे कलैया,मनहर्वा, गण्डक लगायतका ठाँउमा रहेकाे अस्थायी ट्राफिक पाेष्ट,कलैयामा रहेकाे अस्थायी ट्राफिक पाेष्टले पनि असुली धन्दालाई निरन्तरता दिएकाे बताईन्छ ।
अर्काेतर्फ  बिरगंजको श्रीसिया स्थित रहेकाे आइसिपि भन्सारबाट  छुटेका ओभर लाेड मालवाहक  ट्रकहरु बाट  अबैध  असुलि हुनेगरेको हो ।
बिरगञ्ज पथलैया करिडाेरमा रहेका ठुलो  उधोगहरुको लागि आएत हुने कचापद्वार्थ लाेड गरेको  ट्रकहरुमा ओभर लाेड गरेको हुन्छ,कमाउने माैकाकाे खाेजिमा रहेकाे ट्राफिक प्रहरिले असइ दिपक  बस्नेतलाइ परिचालन गरेका छन ।
ठुलो  उधोगहरु क्षमता  भन्दा बढि मालसामान  लाेड गरे कातवाहिमा पर्नु पर्ने हुनाले उधोग सन्चालक हरुले ट्राफिक  प्रहरी लाइ महिनावारी  रकम बुझाउने  गर्दछन र ट्राफिक  प्रहरीले  पनि रकम बुझेर कार्यवाहि नगर्न असई खडकासङ्ग सेटिङ मिलाएर महिनावारि रकम असुल गर्ने गर्दछन ।
आइसिपि भन्सार बाट  गाडी  छुटे पछि बिचौलियाहर सक्रिय  हुन्छन ।  भन्सार देखि बाटोपर्ने ट्राफिक  प्रहरी बिट इन्चार्जको  इ सेवा मार्फत ओभर लाेड रहेको गाडी  नम्बर र रकम पठाइएको हुन्छ ।  त्यस्ता गाडीहरु  ट्राफिक  प्रहरीले  चेकजाँचनै गर्दैन ।
त्यसै गरि  ओभर लाेड मालसामान  बोक्ने टिपर टयाकटर हरु बाट ,लगेज बोक्ने रात्री  बसहरु बाट  पनि रकम असुल गरिन्छ ।
एसपि भट्टराईले रकम असुल गर्न परिचालन  गरेको ट्राफिक प्रहरी सहायक निरिक्षक बस्नेत सिपाही  हुदा देखि असइ हुदा सम्म पनि पथलैयामा कार्यरत छ्न । गृहमन्त्रालयमा उनकाे सेटिङ यत्ति तगडा छ कि सरुवा भएपनि हाकिम मिलाएर फेरि पथलैया आउछन । रकम असुल गर्न सिपालु भएका कारण  जो कोही  ट्राफिक  प्रहरी  प्रमुख  भएर पथलैया आएपनि रकम उठाउन बस्नेतलाइ परिचालन  गरेकाे बताईन्छ ।
यस्ताेमा प्रश्न उठछ जाे अगुवा उहीँ बाटाे हगुवा भए याे देसकाे सुधार र सफाई कस्ले गर्ने?

Previous Post

सर्वोच्च अदालत नजिकै युवकद्वारा आत्मदाह प्रयास

Next Post

तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत, एकजना पक्राउ

admin

admin

Next Post
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत, एकजना पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.