Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मधेश प्रदेश : सशर्त बजेटमा भएको कमिशन दिनुस बजेट लानुस

admin
admin
May 30, 2023
मधेश प्रदेश : सशर्त बजेटमा भएको कमिशन दिनुस बजेट लानुस
500
SHARES
ShareTweetSubscribe

१६ जेठ,जनकपुरधाम । मधेश सरकारले स्थानीय तहमा सशर्त बजेट पठाउन कमिशनको खेल भएको विषयमा छानबिन गर्न सत्तापक्षकै सांसदले माग गरेका छन् ।
सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले सशर्त बजेट पठाउन भएको गडबडीको छानविन गर्न समिति गठन गर्न माग गरेका हुन् ।

आजको प्रदेशसभा बैठकमा उनले भने, ’प्रतिपक्षी दलका साथीहरुले विचौलियाको विषयमा आवाज उठाएपछि खुशी लागेको थियो । तर बन्द कोठामा के सहमती भयो थाहा छैन । सबै चुप लागे ।’

अगामी दिनमा त्यस्तो नहुने सहमति भयो’, सांसद महतोले भने, ‘तर यो पटक भएको गडबडीको के गर्ने ? त्यतिकै छाड्ने ?संघीयताको जननी हो यो प्रदेश । तर मलाई लाग्छ– सघीयता जानमा यही प्रदेश दोषी नभइजाओस् ।’

उनले स्थानीय तह र प्रदेशबीच विचौलिया खडा भएको बताए । ‘चिया पसलमा जांदा मान्छेले भन्न थालेका छन्– माननीय जी कसरी पाउने ? म पनि दिन तयार छु’, सांसद महतोले सुनाए ।

उनले सशर्त बजेट पठाउन भएको गडबडीको विषयमा छानविन समिति बनाएर निवेदन आह्वान गर्दा भिडिओ र अडिओ प्रमाण समेत आउने बताए ।

Previous Post

हतियार देखाएर दिनदहाडै लुटियाे एनएमबी  बैंक

Next Post

पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन कम्पनी कालोसूचीमा

admin

admin

Next Post
समयमा काम नगर्ने दुई दर्जन ठेकेदार कालोसूचीमा थपिए

पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन कम्पनी कालोसूचीमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.