Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अर्बपतिकी बुहारी माग्ने, ससुरा र श्रीमान लुकाउने

admin
admin
May 18, 2023
अर्बपतिकी बुहारी माग्ने, ससुरा र श्रीमान लुकाउने
300
SHARES
ShareTweetSubscribe

डलर अर्बपति विनोद चौधरीकी जेठी बुहारीले नेपाली व्यवसायीहरुले खर्च गर्नुपर्ने सामाजिक उत्तरदायित्वको पालना नगरेको पोल खोलेकी छन् ।

जेठा छोरा निर्वाण चौधरीकी कान्छी श्रीमती आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै आफ्ना ससुरा र श्रीमानको व्यवसायको आम्दानीबाट छुट्ट्याइएको रकमसमेत सामाजिक क्षेत्रमा खर्च नभएको रहस्योद्घाटन गरेकी हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेट गर्दै आश्रयताले नेपाली व्यवसायीहरुको व्यवसायमा छुट्ट्याइएको सामाजिक उत्तरदायित्वको कोष उपयुक्त स्थानमा परिचालन गर्न प्रधानमन्त्रीको सहयोग मागेकी छन् । नेपाल सुपर लिगको अध्यक्ष रहेकी उनले उक्त कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा पुर्याउन सक्ने सकारात्मक प्रभावहरुको विषयमा ध्यानाकर्षण गराएकी छन् ।

उक्त लिगका प्रबन्ध निर्देशक श्रीयान्स कार्की हुन् । कार्की आश्रयताका भाइ तथा निर्वाणका सालो हुन् । आफ्नै दिदीको ससुरा मुलुकको डलर अर्बपति रहेको, नबिल बैंकदेखि झण्डै डेढ दर्जन कम्पनीमा चौधरी परिवारको लगानी रहेको,विदेशका समेत धेरै वटा होटल र बैंकमा लगानी रहेको सिजी ग्रुपका बुहारी र उनका भाइले खेलकुद क्षेत्रको विकासको निम्ति साहुजीहरुको कम्पनीले खर्च गर्नैपर्ने रकम समाजमा खर्च नगरेको तीतो यथार्थ आज बालुवाटारमा पोखेका हुन् ।

कम्पनी ऐनबमोजिम हरेक व्यवसायले आफ्नो मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउनुपर्छ । त्यसरी छुट्टाइएको रकम समाज उत्थानमा खर्च गर्नुपर्ने मान्यता हो । तर, पछिल्ला दिन बैंक तथा वित्तीय संस्था र ठूला उद्योगपतिहरुले आफ्नो व्यवसायको त्यस्तो रकम स्वार्थअनुसारका क्षेत्रमा खर्च गर्ने वा गर्दै नगरेको पाइएको छ । भारतमा यस्तो रकम २ प्रतिशत तोकिएको छ ।

उदाहरणका लागि नबिल बैंकको उक्त कोषको रकम दुई वर्षअघि चौधरी ग्रुपको नाममा कर्णाली प्रदेशको एउटा अस्पतालमा खर्च गरिएको थियो । राजनीतिक र व्यापारिक स्वार्थ गाँसिएको क्षेत्रमा रकम खर्च गर्न थालेपछि केन्द्रीय बैंकले त्यसमा नियन्त्रण गर्न निर्देशन नै जारी गर्यो । कोरोना महामारीको समयमा अधिकांश कम्पनीका त्यस्तो रकम राष्ट्र बैंकको निर्देशनपछि नेपाल सरकारको कोरोना कोषमा जम्मा गर्न लगाइएको थियो । <चौधरी ग्रुप आफैँले पनि वर्षको अरबौं नाफा गर्छ । स्वयम ससुरा विनोद विश्वका डलर अर्बपतिको सूचीमध्ये १६ सय ४७ नम्बरमा छन् । उनको कूल सम्पत्ति गत वैशाख मध्यसम्म १ अर्ब ८० करोड अमेरिकी डलर थियो । अघिल्लो वर्ष २०२२ को तुलनामा उनको खुद सम्पत्ति अर्थात् नाफा ३० करोड अमेरिकी डलरले थपिएको हो ।

उक्त खुद नाफाको १ प्रतिशत भनेको ३० लाख डलर हुन आउँछ । आजको विनियमदर अनुसार ३० लाख डलरको नेपाली रुपैयाँ ३९ करोड ६३ लाख ३६ हजार हुन आउँछ । यो रकम बुहारीले भनेको खेलकुद क्षेत्रमा लगाइदिने हो भने कसको के बिग्रन्थ्यो ! तर, बाउछोराले मुठ्ठी कसेपछि बुहारी आज बालुवाटार गइन्, प्रधानमन्त्रीसँग कुरा राखिन् र बाहिर निस्केर प्रेस विज्ञप्ति जारी गरिन् ।साभार – जनआस्था

Previous Post

मधेसको मुख्यमन्त्री छाड्न जसपालाई दबाव

Next Post

सिर्सिया नदिकाे फोहोर पानी सिंहदरबारमा बुझाउने

admin

admin

Next Post
सिर्सिया नदिकाे फोहोर पानी सिंहदरबारमा बुझाउने

सिर्सिया नदिकाे फोहोर पानी सिंहदरबारमा बुझाउने

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.