Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कैलालीमा वन कार्यालयले बादी समुदायकाे घर टहरा भत्कायाे,बादी समुदायकाे बिच्चली घटना प्रति दुई संगठन द्वारा आपती

admin
admin
May 3, 2023
कैलालीमा वन कार्यालयले बादी समुदायकाे घर टहरा भत्कायाे,बादी समुदायकाे बिच्चली घटना प्रति दुई संगठन द्वारा आपती
800
SHARES
ShareTweetSubscribe

२० बैसाख,पर्सा । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा स्थित सडक छेउमा बस्दै आएका बादी समुदायको घर टहरा भत्काइएको घटनाप्रति रास्ट्रिय दलित नेटवोर्क नेपाल र  दलित भुमी अधिकार युनियनले आपत्ति जनएको छ ।

रास्ट्रिय दलित नेटवोर्क नेपालको महासचिव मोहन ओड र दलित भुमी अधिकार युनियनका  सुदुरपश्चिम प्रदेश संयोजकले सयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई जमिन र सुरक्षित आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको भएता पनि महेन्द्रराज मार्गको दुबैतर्फ निर्माण गरिएका पाँच सय बढी घर टहरा मिति २०८० बैशाख १८ गते (१ मे अन्तराष्ट्रिय श्रमिक दिवश) का दिन वन कार्यालयले भत्काएको घटनाले बादी समुदायको मौलिक अधिकार समेत हनन भएको छ जनएको छ ।
प्रहरी, वन कर्मचारी र स्थानीय वन उपभोक्ताहरूले गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र वन डिभिजन कार्यालय धनगढीको सहयोगमा बडीमालिका सामुदायिक वन र चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको घर टहरा भत्काएका हुन् ।

वन डिभिजन कार्यालय धनगढी र सव–डिभिजन कार्यालय अत्तरियाले दुईवटा डोजर प्रयोग गरेर आफ्नो घर टहरा भत्काएको पीडितहरुले बताएका छन् ।

आफूहरु बस्ने घर टहरानै भत्काइएपछि आफूहरूको बिचल्ली भएको पीडीतहरुको गुनासो छ । बादी समुदायसंग नेपाल सरकारले गरेको सम्झौता अनुसार आफूहरुको गास,बासको व्यवस्था गर्नुको साटो घर टहरा भत्काएर अन्याय गरेको पिडीतहरुको गुनासो छ ।

यस समस्याको सामाधानका लागि यस क्षेत्रमा सरोकार राख्ने निति निर्माता, राजनितिक दलहरु, सरकारी निकाय, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मीहरुलाई पहल गरि दिन हुन हार्दिक अपिल गर्न चाहन्छौ  बिज्ञप्तिम उल्लेख छ ।

जनताको मानव अधिकारको सम्मान, संरक्षण र परिपुर्ति गर्नु राज्यको दायित्व भएकोले यस समस्याको बिकल्प सहित सामाधान गर्नका लागि सरकारसंग जोडदार माग गर्दछौ । यदि समयमै यस समस्याको सामाधान गर्न नसकेको खण्डमा चरणबद्ध आन्दोलन गर्ने कुराको जानकारी  प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Post Views: 108
Previous Post

तनहुँमा ट्रकले ठक्कर दिदा ३ जनाको मृत्यु, ५ जना घाइते

Next Post

भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

admin

admin

Next Post
भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.