Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मिर्चैया नगरपालिका घेराउ गर्न पुगेका स्थानिय र प्रहरी बीच झडप,दर्जनाै सेल अश्रुग्यास र हवाई फायर

admin
admin
April 20, 2023
मिर्चैया नगरपालिका घेराउ गर्न पुगेका स्थानिय र प्रहरी बीच झडप,दर्जनाै सेल अश्रुग्यास र हवाई फायर
750
SHARES
ShareTweetSubscribe

७ बैसाख,सिरहा । सिरहाको मिर्चैया नगरपालिका घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

नगरपालिका कार्यालय भित्र प्रदर्शनकारी प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रदर्शनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा लाठीचार्ज गरे । तर प्रदर्शनकारी ठूलो संख्यामा रहेकाले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । त्यसपछि प्रहरीले दर्जनौं सेल आश्रुग्यास र हवाई फायर गरेका छन् ।

झडपपछि आक्रोशित स्थानीय प्रदर्शनकारीले नगरपालिका कार्यालय र मेयर श्रवणकुमार यादव चढ्ने सवारी पनि तोडफोड गरेका छन् । झडपमा करिब २० जना प्रदर्शनकारी घाइते भएको स्थानीय हरिकिशोर साहले जानकारी दिए ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इबालिम्बुले प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट ५ जना प्रहरी घाइते भएको जानकारी दिए । उनका अनुसार नगरपालिकाकामा तोडफोड गर्न नदिएपछि प्रदर्शनकारी वितण्डा मच्चाएका छन् ।

सडक विस्तारको नाममा घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएको लगायतको आरोप लगाउँदै केही दिनदेखि निरन्तर बजार क्षेत्रका स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

Post Views: 78
Previous Post

बीरगञ्जकाे लर्डस दियालाे हाेटेलकाे क्यासिनाेमा नेपाली युवाहरूकाे भिड,गैरकानुनीरूपमा प्रवेश गराउने संचालकलाई कस्ले गर्ने कार्यवाही

Next Post

निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला,बीस सेवन गरेकाे प्रहरीकाे आशंका

admin

admin

Next Post
निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला,बीस सेवन गरेकाे प्रहरीकाे आशंका

निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला,बीस सेवन गरेकाे प्रहरीकाे आशंका

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025
Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.