Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रहरिकाे सेटिंमा बीरगञ्जकाे स्टार हाेटेल लर्डस देयालाेकाे क्यासिनाेमा लाखाैकाे हारजित,खेल्ने अधिकांस नेपाली युवाहरू

admin
admin
April 16, 2023
प्रहरिकाे सेटिंमा बीरगञ्जकाे स्टार हाेटेल लर्डस देयालाेकाे क्यासिनाेमा लाखाैकाे हारजित,खेल्ने अधिकांस नेपाली युवाहरू
650
SHARES
ShareTweetSubscribe

३ बैसाख,पर्सा । सुक्रबार  राति एक जनाकाे हत्याकाे प्रयास भएकाे छ।बिरगंजकाे आदर्नगर स्थित पुरानाे बसपार्क नजिकै बिरगंज महानगरपालिका ९ का मणि डंगाेलकाे टाउकाेमा फलामकाे डण्डाले प्रहार भएकाे देखिन्छ। कसैकाे बिबाद वा झगडाका कारण उनी माथि प्रहार भएकाे हाेइन,देखिजान्नेहरुकाे भनाई छ।

प्राप्त समाचार अनुसार बिदेशि पर्यटकलाई आकर्षित गर्न बिरगंज स्थित विभिन्न तारे हाेटलमा क्यासिनाे सँचालित भएतापनि प्रहरी र प्रशासनकाे मिलाेमताे नेपाली नागरिकलाई पनि सहज छुट हुने गरेकाे र नेपालि युवाहरूपनि निर्वाध क्यासिनाेमा जुवा खेलि रहेका देखिन्छन।

हिजाे राति सुक्रबार राति करिव १२/१ बजेकाे समयमा बिरगञ्जकाे आदर्शनगरमा रहेकाे तारे हाेटेल लर्ड दियालाेमा क्यासिनाे खेलेर २ लाख जितेर,बाउन्सर,डान्सर लगायतकालाई ५० हजार जिताैरि बाँडेर घर जान भनी रातिकाे अन्दाजि करिब १२/१बजे उन्ले माेटरसाईकल स्टार्ट गरेर।अगाडि बढ्नासाथ उनिमाथि फलामकाे डण्डिले प्रहार गरि उनिसँग रहेकाे पैसा लुटेराहरुले लुटेर फरार भए।

प्रहरिले उद्धङगरि उपचार गर्न नारायणी अस्पताल बीरगञ्जमा लगेपनि घटनाकाे सत्यतथ्य ढाकछाेप गर्न खाेजिरहेकाेछ।आदर्शनगर जस्ताे सम्वेदनशिल र आर्थिककाराेबार स्थलमा भएकाे याे घटनाकाे ढाकछोपले,काल पल्किएला भन्ने डर छ।


त्यहाँ सिसिटिभि जडान छ,उनी कहाँबाट,किन तेति अबेर निस्किए सिसिटिभि फुटेज केलाउदा घटनाकाे सत्यतथ्य बाहिर आउने मात्र नभई आक्रमणकारिकाे समेत पहिचान हुन सहज हुने थियाे।यस्ता घटना ढाकछाेप गर्दा केही समयकाे लागि प्रशासनलाई सहज त हाेला तर प्रकारान्तरमा याे घटना प्रशासकहरुलाई घाँटिमा अडकेकाे हाड नबनाेस।

Post Views: 138
Previous Post

सुडानमा लडाइँ जारी, ५० भन्दा धेरै सर्वसाधारण मारिए, ६०० जना घाइते

Next Post

राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै

admin

admin

Next Post
राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै

राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.