Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अख्तियारबाट भ्रष्टाचार मुद्दा खेपेकी ममता सत्ता गठबन्धनको उपराष्ट्रपति उम्मेदवार

admin
admin
March 11, 2023
अख्तियारबाट भ्रष्टाचार मुद्दा खेपेकी ममता सत्ता गठबन्धनको उपराष्ट्रपति उम्मेदवार
450
SHARES
ShareTweetSubscribe

२७ फागुन,काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवारमा खडा भएकी ममता झाले भ्रष्टाचारको मुद्दा खेपेको पाइएको छ । उनले भ्रष्टाचार मुद्दामा सफाइ पाएको दावी जनमत पार्टीका नेताहरुले गरेका छन् । झा भ्रष्टाचार मुद्दामा परेपछि साझा प्रकाशनको महाप्रबन्धबाट निलम्बनमा परेकी थिइन् ।

शनिबार अदालत बन्द भएकाले यथार्थ जानकारी दिन नसकिने विशेष अदालतका उप रजिष्टार नारद प्रसाद भट्टराईले बताए । दोषी ठहर भएको व्यक्तिले उम्मेदवार बन्न नपाउने बताए । मुद्दाको आधिकारिक अवस्था आइतबार अदालत खुलेपछिमात्र भन्न सकिने उनले  बताए ।

ममता झाले ८ वर्षअघि भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा खेपेकी थिइन् । उनी साझा प्रकाशनको महाप्रबन्धक भएका बेला भ्रष्टाचार मुद्दा लागेको थियो । साझा प्रकाशनको तत्कालीन महाप्रबन्धक झाविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा ३ लाख ६६ हजार विगो र सजाय मागसहित विशेष अदालतमा २०७१ ज्ेठ ४ गते मुद्दा दायर गरेको थियो ।

झाले साझा प्रकाशनमा द्धितीय तहमा कार्यरत माधव प्रसाद थपलियालाई आवश्यक न्युनतम शैक्षिक योग्ता स्नातक बिनानै प्रथम श्रेणीको अधिकृतमा नियुक्त गरी तलबभत्ता समेत दिएर सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका थियो । उनीसँगै थपलियाविरुद्ध पनि मुद्दा परेको थियो । झाले भ्रष्टाचार र अनियमितता गरेको भन्दै कर्मचारीले समेत आन्दोलन गरेका थिए ।

उपराष्ट्रपति पदमा उम्मेदवार हुने व्यक्तिको योग्यतामा उच्च नैतिक चरित्र भएको हुनुपर्ने समेत कानूनी व्यवस्था रहेको छ । भ्रष्टाचार मुद्दालाई नैतिक पतन जनिने कसूर मानिन्छ । सो अभियोग अन्तिम अदालतबाट प्रमाणित भएमा कुनै पनि पदमा उम्मेदवार बन्न पाइदैन ।

Post Views: 79
Previous Post

कोल्हवी-५ का वडाध्यक्ष नन्दकिशाेर पक्राउ

Next Post

गठबन्धनमा गड्बडी,उपरास्ट्रपतिमा धेरै उम्मेदवारी

admin

admin

Next Post
गठबन्धनमा गड्बडी,उपरास्ट्रपतिमा धेरै उम्मेदवारी

गठबन्धनमा गड्बडी,उपरास्ट्रपतिमा धेरै उम्मेदवारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.