Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पर्साबाट हतियार देखाए लुटपाट गर्ने ८ जनन प्रहरिकाे फन्दामा

admin
admin
February 13, 2023
पर्साबाट हतियार देखाए लुटपाट गर्ने ८ जनन प्रहरिकाे फन्दामा
450
SHARES
ShareTweetSubscribe

१ फागुन, वीरगञ्ज । वीरगञ्जमा भारतीय नागरिकलाई दिउँसै हतियार देखाई अपहरण गरी लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

माघ २६ गते भारत बिहार घर भएका विशाल कुमार पटवालाई वीरगञ्ज महानगरपालिका– ६ रेल्वेरोडबाट हतियार देखाएर अपहरण गरी उनको साथमा रहेको नगद लुटपाट गरेको अरोपमा ८ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२ छपकैयाका ३० वर्षीय सदाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका ३४ वर्षीय सन्तोष लामा, ४२ वर्षीय मोजालिम मिया र ४० वर्षीय रोशन थापा, वडा नम्बर २४ रामगढवाका ३४ वर्षीय विजय महतो, बारा परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीका ३० वर्षीय नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ का २६ वर्षीय मुकेश पटेल र भारतको बिहार राज्य मोतिहारी जिल्ला रक्सौल अहिरवाटोल–७ बस्ने २४ वर्षीय इमाम अन्सारी रहेका छन् ।

उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको अयोजना गरेर सार्वजनिक गरिएको थियो । प्रहरीका अनुसार बाराको प्रसौनी गाँउपालिका-१ घर भएका नातामा मामा पर्ने सुभाष साहलाई सापटी दिन पटवाले ६ लाख ५० हजार रुपैयाँ बोकेर आएका थिए ।

रेल्वेरोडमा उनलाई पेस्तोल देखाई वीरगञ्ज–१५ भिष्वा स्थित एकान्त ठाउँमा लगेर नगद लुटेर छोडिदिएका थिए । घटनाबारे खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोली परिचालन गरिएको थियो ।

खोजतलाशका क्रममा उनीहरुलाई लुटिएको मध्ये ४ लाख ९५ हजार रुपैयाँ, लुटपाटमा प्रयोग गरिएको मेड ईन युएसए लेखिएको पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ५ राउण्ड, खुकुरी १ थान, कैची ४ थान, ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरका ३ वटा मोटरसाईकल समेत बरामद गरिएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

पक्राउ परेको गिरोह भारतका विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको उनले बताए ।

आठै जना विरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Previous Post

महोत्तरीमा  चाेरी आराेपमा बालकमाथी निर्घात कुटपिट

Next Post

बीबीसीको दिल्ली कार्यालयमा आन्तरिक राजस्व कार्यालयको छापा

admin

admin

Next Post
बीबीसीको दिल्ली कार्यालयमा आन्तरिक राजस्व कार्यालयको छापा

बीबीसीको दिल्ली कार्यालयमा आन्तरिक राजस्व कार्यालयको छापा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.