Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

महोत्तरीमा  चाेरी आराेपमा बालकमाथी निर्घात कुटपिट

admin
admin
February 12, 2023
महोत्तरीमा  चाेरी आराेपमा बालकमाथी निर्घात कुटपिट
300
SHARES
ShareTweetSubscribe

<२९ माघ काठमाडौं । महोत्तरीको बर्दिबासमा एक बलकलाइ ६ घण्टासम्म बन्धक वनाएर निर्घात कुटपिट गरिएकाे छ । बर्दिबास-१२ बस्ने १४ बर्षिय इन्द्रजित कुमार महतोलाइ माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानियले निर्ममतापुर्वक कुटपिट गरेका हुन ।

पिडित परिवारकाअनुसार स्थानिय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक वनाएर कुटपिट गरेका कारण बालककाे शरिरभरी चाेटपटक लागेकाे छ।  स्थानिय प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरुले  बलकलाइ माेटरसाइकलकाे पछाडी राखेर घिसार्दै आरोपित मध्यका  सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारले बताए ।

गत २३ माघमा भएकाे उकत घटनाकाे अहिले खुलास भएकाे हाे । साे दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजेमात्र  छाडेको पिडित वालक इन्द्रजित महतोले वताए । `मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाधेर झुण्ड्याएर कुटपिट गरे,  पिडित इन्द्रजितले रूदैँ भने, ` खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुवाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे,  टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे ।`

पिडित बालकको पैतालामा सिर्कनाले हानेको अझै निलडाम देख्न सकिन्छ । हिडडुल गर्न समेत समस्या वनिरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन ।

महतोको पछाडी ढाडमा लठ्ठीले हानेजस्तो सुम्ला देखिन्छन भने खुट्टामा समेत गहिरो निलडाम छ ।  निर्घात कुटपिट गरेर बेलुका छाडेपछी पिडित परिवारजनले गाउँमा नै रहेको सुरज वस्नेतको क्ल्निकमा पुर्‍याएर उपचार गरेका थिए । `उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन,´ पिडित बालकका आमा कोशिला देविले भनिन । साे घटना पछि कोशिला देविलाइ समेत घरमा आएर ति युवाहरुले अभद्र व्यवहार गरेको थिए ।

पिडित वालकका वुवा भोला महतो बर्दिबास स्थित एक वेकरीमा काम गर्छन । आफ्नो छोरालाइ निर्घात कुटपिट गर्ने युवाहरुलाइ कडा कारवाही गर्न पिडित परिवारले माग गरेको छ । यता घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएतापनी प्रहरीले त्यस्को खासै वास्ता गरेको छैन । हात्तिलेट स्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको बिषयमा जानकारी भएता पनि  पिडितहरु नै जाहेरी दिन नआएको जिकिर गरेका छन ।

पिडित पक्षले प्रहरी चौकीवाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दावी गरेका छन । तर, प्रहरी उपरिक्षक प्रकाश मल्लले पनि घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने वताएका छन ।

Post Views: 91
Previous Post

जनयुद्ध दिवस’ मा सरकारले दियो सार्वजनिक बिदा

Next Post

पर्साबाट हतियार देखाए लुटपाट गर्ने ८ जनन प्रहरिकाे फन्दामा

admin

admin

Next Post
पर्साबाट हतियार देखाए लुटपाट गर्ने ८ जनन प्रहरिकाे फन्दामा

पर्साबाट हतियार देखाए लुटपाट गर्ने ८ जनन प्रहरिकाे फन्दामा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.