Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मेयरकाे सक्कली अनुहार उदांगियाे,माहात्मा गान्धी मार्ग बनाउने बिषयमा ५ दलकाे आपती

admin
admin
February 2, 2023
मेयरकाे सक्कली अनुहार उदांगियाे,माहात्मा गान्धी मार्ग बनाउने बिषयमा ५ दलकाे आपती
550
SHARES
ShareTweetSubscribe

१९ माघ पर्सा । विभिन्न संचारमाध्यमहरु मार्फत् प्राप्त भएको जानकारी अनुसार मधेश प्रदेश सरकार, बीरगञ्ज महानगरपालिका र बीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा बीरगञ्ज महानगरपालिका-१४ स्थित लिड रोड पिप्रालाई महात्मा गान्धी मार्ग, वीरगञ्ज चिनी कारखाना परिसरभित्र रहेको पशुपतिनाथ मन्दिर तथा पार्क र बाईवास रोडसँगै महात्मा गान्धी आश्रम निर्माण गर्ने तयारी भएको प्रती पाँच दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

नेकपा एकीकृत समाजबादी पर्साका अध्यक्ष बालगोपाल थापा , नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु , नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा , लोसपा नेपाल पर्साका अध्यक्ष पुरुशोतम झा , राप्रपा पर्सा का अध्यक्ष सुमेश्वर नाथ उपाधयाय द्वरा हस्ताक्षरित बिज्ञप्ति  यसवारे सम्बन्धित निकायहरुसंग जानकारी लिने काम गरी रहेकै थियौं कि आज बिहानै वीरगञ्ज महानगरपालिकाको तत्वावधानमा महात्मा गान्धी मार्ग नामाकरण समारोह २०७२ माघ १९ गते आयोजना गरिने निमन्त्रण पत्र वितरण भएको थाहा पाएको आफुहरु  यस  हाम्रो गम्भीर उल्लेख  छ ।

बीरगञ्ज महानगरपालिका १४ स्थित उक्त रोडको नामाकरण र उद्घाटन पहिल्यै नै – भईसकेको छ । वीरगञ्ज महानगरपालिकाले नै नामाकारण लिङ्क रोड पिप्रा गरेको र तत्कालिन महानगर प्रमुखले उद्घाटन समेत गरिसकेको हो ।

वीरगञ्ज चिनी कारखाना परिसर भित्र रहेको पशुपतिनाथ मन्दिर र पार्क नेपाल सरकारको स्वामित्वमा रहेको र महात्मा गान्धी आश्रम निर्माणका लागि छुट्याइने भनिएको जग्गा नेपाल सरकारको रहेकोले यस स्थानमा चर्चामा रहेका संरचना बनाउँन मनासिव नदेखिएको हुँदा कुनै पनि बहानामा यी कार्यहरु सम्पादन नगरियोस र नामाकरण समारोह तत्काल स्थगन गरियोस । सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं स्युक्त बिज्ञप्तिमा उल्लेख छ

Previous Post

रास्वपाका चितवन जिल्ला सभापतिद्वारा पार्टी परित्याग

Next Post

रास्वपाले किन बोलायो केन्द्रीय समिति बैठक

admin

admin

Next Post
रास्वपाले किन बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले किन बोलायो केन्द्रीय समिति बैठक

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.