Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सीडीओ सरुवासम्बन्धी नयाँ कार्यविधि स्वीकृत : प्रजिअ बन्न कानुनमा स्नातक वा तालिम अनिवार्य

admin
admin
January 19, 2023
सीडीओ सरुवासम्बन्धी नयाँ कार्यविधि स्वीकृत : प्रजिअ बन्न कानुनमा स्नातक वा तालिम अनिवार्य
650
SHARES
ShareTweetSubscribe

प्रमुख जिल्ला अधिकारीको सरुवा गर्न र पहिलोपटक प्रजिअ पठाउन गृह मन्त्रालयले नयाँ कार्यविधि तयार गरेको छ । बुधवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार कार्यविधि स्वीकृत गरेका छन् । प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि –२०७९ अनुसार वरिष्ठ अधिकृतहरुको प्राथमिकता पाउने छन् । सह–सचिवको दरबन्दी भएको ‘क’ वर्गको जिल्लामा प्रजिअ हुन राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतले गृह मन्त्रालय वा विभागमा एक वर्ष काम गर्नुपर्ने छ ।

उपसचिव प्रजिअ हुने १६ वटा जिल्लामा खटिन पाँच वर्ष प्रशासनिक क्षेत्रको कार्य अनुभव हुनुपर्ने कार्यविधि बनेको छ । प्रजिअ बन्न कानुनमा स्नातक गनुपर्ने वा मान्यता प्राप्त संस्थाबाट ३ महिनाको न्याय तथा कानुन सम्बन्धी तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले बनाएको नयाँ कार्यविधि अनुसार उप–सचिव सिधै प्रमुख जिल्ला अधिकारी हुन पाउँदैनन् । उप–सचिव प्रजिअ हुन इलाका प्रशासन प्रमुख वा सहायक प्रजिअ भएर कम्तीमा १ वर्ष काम गरेको हुनु पर्नेछ । काठमाडौं उपत्यकामा सीडीओ हुनका लागि ‘ख’ र ‘ग’ वर्गका जिल्लामा प्रजिअ भएर चलाएका अधिकृतले मात्रै अवसर पाउने छन् । सह–सचिवको दरबन्दी भएको ६१ जिल्लालाई ३ तहमा वर्गीकरण गरिएको छ । काठमाडौं सहितका १२ वटा जिल्लालाई ‘क’ वर्गमा राखिएको छ ।

Previous Post

पर्सामा स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित २ जना पक्राउ

Next Post

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति

admin

admin

Next Post
सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.