Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

वर्ष २०२३ को लागि कलैया सिटी जेसिसको नेतृत्व चयन, अध्यक्षमा जयसवाल

admin
admin
December 18, 2022
वर्ष २०२३ को लागि कलैया सिटी जेसिसको नेतृत्व चयन, अध्यक्षमा जयसवाल
550
SHARES
ShareTweetSubscribe

बारा, ०३ पौष

कलैया सिटी जेसिसको १३ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन वर्ष २०२२ का शाखा अध्यक्ष संदिप बरइ को सभापतित्वमा शनिबार कलैया दास गेष्ट हाउसमा सम्पन्न भएको छ ।

शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि नयाँ नेतृत्व चयन भएको छ । जसमा अध्यक्ष पदमा जेसि सुभाष जैयसवाल, कार्यकारिणी उपाध्यक्ष जेसि संदिप कुमार साह, जेसि सुरेन्द्र प्रसाद साह तथा उपाध्यक्षमा जेसि मानिकचन साह,  जेसि गणेश ठाकुर, जेसि धर्मेन्द्र प्रसाद यादव र जेसि संजय कुश्वाहा सर्व सहमति बाट निवार्चित हुनुभएको छ ।

अध्यक्ष जेसी संदिप बरइको अध्यक्षतामा सम्मन्न भएको साधारण सभामा संस्थापक अध्यक्ष रामनिवास कुश्वाहा, पुर्व अध्यक्षहरु जेसि बृज किशोर साह, जेसि रामबालक यादव, जेसि धनिलाल सर्राफ, जेसि राजेश कुश्वाहा, जेसि विपीन चौधरी, संस्थापक उपाध्यक्ष जेसि अनिल कुश्वाहा, पूर्व उपाध्यक्ष जेसि  राजेश मण्डल, जेसि ओम प्रका सर्राफ तथा निवर्तमान अध्यक्ष जेसि  शम्भु गुप्ताको उपस्थिती रहेको थियो ।

Previous Post

वीरगञ्ज–रक्सौल नाका खुल्यो, १ दिन मात्र बन्द हुने

Next Post

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

admin

admin

Next Post
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.