Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

वीरगञ्ज–रक्सौल नाका खुल्यो, १ दिन मात्र बन्द हुने

admin
admin
December 16, 2022
वीरगञ्ज–रक्सौल नाका खुल्यो, १ दिन मात्र बन्द हुने
400
SHARES
ShareTweetSubscribe

१ पुष बीरगञ्ज । छिमेकी मुलुक भारतको विहार राज्यमा हुनलागेको नगरपरिषद् अर्थात स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बन्द गरिएको वीरगञ्ज-रक्सौल नाका खुलेको छ ।

बिहिबार दिउँसोदेखि अचानक भारतीय पक्षले निर्वाचनका लागि भन्दै नाका बन्द गरेको थियो । पूर्व सूचना बगैर नाका बन्द हुँदा दुवै तर्फ यात्रु र सवारीसाधन अलपत्र परेका थिए । यद्वपी भारतीय पक्षले आज शुक्रबारदेखि नाका खोलिदिएको छ ।

निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने व्यवस्थालाई भारतको पूर्वी चम्पारण प्रशासकले खुकुलो बनाउदै नेपालसँगको सीमा एक दिनको लागि मात्र बन्द गर्ने निर्णय गरेको हो ।

भारतीय प्रशासनले बिहीबार दिउँसो १ बजेदेखि पुष ३ गते (डिसेम्बर १८ तारिक ) राति १२ बजेसम्म ७२ घण्टाका लागि नाका सिल गरेको भएपनि सीमा क्षेत्रका नागरिकलाई आवत जावतमा अफ्ठ्यारो परेको भन्दै निर्वाचनको दिन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मत्र नाका बन्द गर्नेगरी आज बिहानदेखि नाका खोलिएको छ ।

मोतिहारी पूर्वी चम्पारण जिल्ला निर्वाचन पदाधिकारी तथा जिल्ला अधिकारी विश्वास भाजनले हिजो राती एक विज्ञप्ती जारी गर्दै नेपालसँगको नाका निर्वाचनको दिन अर्थात डिसेम्बर १८ तारेखको दिन मात्र नाका बन्द रहने जनाएका थिए । निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्न अन्तराष्ट्रि सीमा नाका तीन दिन बन्द गर्ने अम्यास रहेता पनि दुर्वै देशका जनताको हितलाई ध्यानमा राखेर निर्वाचनको दिन मात्र बन्द गर्ने निर्णयमा पुगेको पूर्वी चम्पारण जिल्ला अधिकारी भाजनले जनाएका छन् ।

Previous Post

बाराको ईटियाहीमा युवकको शव भेटियो,हत्याको आशंका

Next Post

वर्ष २०२३ को लागि कलैया सिटी जेसिसको नेतृत्व चयन, अध्यक्षमा जयसवाल

admin

admin

Next Post
वर्ष २०२३ को लागि कलैया सिटी जेसिसको नेतृत्व चयन, अध्यक्षमा जयसवाल

वर्ष २०२३ को लागि कलैया सिटी जेसिसको नेतृत्व चयन, अध्यक्षमा जयसवाल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.