Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

शसस्त्र प्रहरि द्वारा सिरहामा लगाईएको अबैध गाजा फडानी

admin
admin
December 12, 2022
शसस्त्र प्रहरि द्वारा सिरहामा लगाईएको अबैध गाजा फडानी
400
SHARES
ShareTweetSubscribe

२६ मंसिर,पर्सा । सिरहामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १५ कठामा लगाईएको अबैध लागु औषध गाजाको बोट नष्ट गरेको छ ।

सिरहाको नरहा गाउपालिका २ पानबारी,गोल बजार नगरपालिका ७ चोहर्वा र मिर्चैया नगरपालिका ७ को मौरहामा लगाईएको गाजा खेती आईतबार नष्ट गरिएको शसस्त्र प्रहरि मधेश प्रदेश छिन्नमस्ता बाहिणीका बाहिणिपति गणेश ठाडा मगरले बताएका छन।

बिशेष सुचनाको आधारमा  नेपाल प्रहरि र शसस्त्र प्रहरि बल नेपाल ७ नम्बर हेडक्वार्टर सिरहाबाट गएको संयुक्त टोलीले उक्त परिमाणको लागुऔषध गाजाको बोट नष्ट गरेको हो ।

Previous Post

०६३ मा  २१ मांग राखी देउवालाई २१ किलोको माला ०७९ मा १५ मांग १५ किलोको माला,तर १६ बर्षमा पनि पुरा भएन मांग

Next Post

अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

admin

admin

Next Post
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.