Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

रौतहटमा शिक्षक द्वारा छात्रा माथि दुर्व्यवहार ,शिक्षक कुटिए स्थिती नियन्त्रणमा लिन प्रहरिले गोली चलायो

admin
admin
December 7, 2022
700
SHARES
ShareTweetSubscribe

२१ मंसिर,बारा । रौतहटको यमुनामाई गाउँपालिका-४ स्थित जनता माध्यमिक विद्यालयका छात्रालाई दुर्व्यवहारको आरोपमा विद्यार्थीले शिक्षकलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । अभिभावकसहित आएर विद्यालय घेराउ गरी ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

कक्षा ५ मा अध्ययनरत एक छात्रालाई शिक्षक विजय सिंहले दुर्व्यवहार गरेको विद्यार्थीहरूको आरोप छ । शिक्षक सिंहलाई विद्यार्थीले नियन्त्रणमा लिएर कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीले शिक्षक सिंहलाई उद्धार गर्ने क्रममा विद्यार्थी र अभिभावकले ढुंगामुढा गरेका थिए । सो क्रममा झडप भएको साथै प्रहरीले दुई राउण्ड हवाई फायर गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी माधव यादवले  बताए ।

छात्रालाई शिक्षकले दुर्व्यवहार गरेकोबारे उजुरी भने आइनसकेको यादवले जानकारी दिए । अहिले शिक्षक सिंहलाई प्रहरी सुरक्षा घेरामा राखिएको छ ।

Previous Post

डोटीको पुर्जी चौकीमा चितुवाको आक्रमणबाट ६ जना घाइते

Next Post

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?

admin

admin

Next Post
निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.