Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

शसस्त्र प्रहरीको सेटिङमा बीरगञ्जको मुख्य भन्सार नाकाबाट तस्करी

admin
admin
November 25, 2022
शसस्त्र प्रहरीको सेटिङमा बीरगञ्जको मुख्य भन्सार नाकाबाट तस्करी
400
SHARES
ShareTweetSubscribe

९ मंसिर पर्सा । महिनावारी लिएर समान समातेको भन्दै
शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगञ्जको गेटमा महिला तस्करको समूहले डिउटिमा रहेका जवानलाई गाली ग्लोज गरेको समाचार प्राप्त भएको छ ।

गत साता भारतको रक्सौलबाट अटोमा कपडा लोड गरी मुख्य भन्सार नाका हुदै आएको अटोलाई डिउटीमा खटिएका शसस्त्र प्रहरीले बुझाएपछि केहीबेर बिबाद भएको थियो ।

समान पक्राउ परेपछि सप्रनि रबिन्द्र भटलाई भेटनखोज्दा गेटमै रोकेपछि कारोबारीले महिनावारी लिने अनि समान पक्रिने भन्दै गेटमै बिबाद गरेको एक प्रमत्यक्षदर्शीले छानबिनलाई बताएका छन ।
पक्राउ परेको समान  सहितको अटोबाट समान झारी केहीबेर मै अटो छोडिदिएका छन ।

दैनिक बीरगञ्जको मुख्य भन्सार नाकाबाट राजश्व छली तस्करी गर्ने साना ठुला गरी दुई दर्जन तस्कर समूहले अटो,मोटरसाइकल र साइकलमा सामान ओसारी रहेका छन ।

https://chhanbinnews.com/wp-content/uploads/2022/11/20221123_135257.mp4

तस्कर समूहले भारतको रक्सौलबाट कपडा,किराना आइटम,मोटर पार्टस,कस्मेटिक र हार्डवेयरका सामान दिनभरी जसो निर्वाध रूपमा ओसारी रहेका छन ।सप्रनि भट्टले सोही बिओपीका सहायक हवल्दार सुरज पन्त मार्फत तस्कर समूहसँग सेटिङ गरी रकम संकल्न गर्न परिचालन गरिएको बताइन्छ ।

Previous Post

जसपालाई हराउदै बारा ३ बाट एमालेकी ज्वाला साह निर्वाचित

Next Post

किसान र सोनललाई १५१ किलोको माला

admin

admin

Next Post
किसान र सोनललाई १५१ किलोको माला

किसान र सोनललाई १५१ किलोको माला

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.