८ मंसिर बारा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन् ।
<span;>उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गरेका हुन् ।
बर्तौलाले ३४ हजार ६ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९४मत प्राप्त गरे । क्षेत्र नंबर २ मा ८६६५२ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस् !