५ मंसिर काठमाडौं । मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौं ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा पुगेकी छन् ।
प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतले अग्रता लिँदा एमालेका श्याम घिमिरे ९३ मतसहित दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित तेस्रो स्थानमा छन् ।
सो क्षेत्रमा लौरो चिन्हका इन्जिनियर प्रवेन्द्र पोखरेल ७२ मतसहित चौथो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस् !