Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारा ४ : एमाले द्वारा आचार संहिताको ठाडो उल्लंघन, झण्डा टाग्न बालबालिकाको प्रयोग

admin
admin
November 5, 2022
बारा ४ : एमाले द्वारा आचार संहिताको ठाडो उल्लंघन, झण्डा टाग्न बालबालिकाको प्रयोग
650
SHARES
ShareTweetSubscribe

१९ कार्तिक,बारा । नेकपा एमालेले बारा क्षेत्र नम्बर ४ को घरदैलोमा बालबालिकाको प्रयोग गरेको पाईएको छ । निर्वाचन आचार संहिता बिपरीत एमालेले घरदैलोमा बालबालिकाको प्रयोग गरेको पाईएको हो ।

निर्वाचन आयोगले प्रमुख दलहरुलाई चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेपनि एमालेले घरदैलो अभियानमा बालबालिकाको प्रयोग गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत एमालेले घरदैलो अभियानमा बालबालिकाको प्रयोग गरेको हो । निर्वाचन आचारसंहितामा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनिएको छ ।

तर आचार संहिताको धज्जी उडाउदै नेकपा एमालेले बारा क्षेत्र नम्बर ४ मा बालबालिकाको प्रयोग गरिरहेको छ । निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने भनी लिखित रुपमा प्रतिबद्धता जनाएको एमालेले प्रतिवद्धता विपरित निर्वाचनमा बालबालिकाको प्रयोग गरिएको पाईएको हो ।

घरदैलोका क्रममा नेकपा एमालेका उम्मेदवारहरुले बालबालिकालाई झण्डा हाल्ने काममा पनि प्रयोग गरेको पाईएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ मा आज बालबालिकाहरु नेकपा एमालेको झण्डा हाल्दै गरेका थिए ।

बालबालिका अघि सारेर चुनावी अभियानमा होमिनु दुखद भएको बालबालिकाको क्षेत्रमा काम गरिरहेका अभियन्ताहरुको भनाई छ ।

Previous Post

बारामा एमाले  उपाध्यक्षसहित २९३ जना नेकपा एसमा प्रवेश, किसानले गरे स्वागत

Next Post

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

admin

admin

Next Post
श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.