Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

admin
admin
April 15, 2022
नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न
400
SHARES
ShareTweetSubscribe

बीरगंज, १३ चैत्र

श्री माहन्नद प्रसाद उपाध्याय माध्यमिक विद्यालय बगहीको ६ कोठे भवनको आज एक कार्यक्रमबीच बीरगंज स्थित भारतका महावाणिज्य दुतावासका दुत श्री शैलेन्द्र कुमारको कर कमलबाट सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका शैलेन्द्र कुमारले आजको जुगमा शिक्षाको ज्योतिबाट कोही पनि वञ्चित नहोस भन्ने कामना गर्दै विद्यालयमा उपस्थित अधिकत्तम छात्राहरुको सहभागिताबाट अभिप्रेरित भई आउने दिनमा यस विद्यालयलाई आफ्नो कार्यालय मार्फत भारत सरकार द्धारा सहयोगको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरि नेकपा एमालेका नेता शिव पटेलले मानव जीवनको सुधार तथा प्रगतिका लागि मन्दिर मस्जिद भन्दा विद्यालय बढि प्रभावकारी हुने भएकोले शैक्षिक संस्थामा लगानी गर्न आम जनसमुदायसँग आग्रह गर्नु भयो ।

त्यसैगरी लोसपाका केन्द्रिय सदस्य अधिवक्ता सुरेन्द्र कु्र्मीले प्लस टु सम्म निशुल्क शिक्षा अनिवार्य दिनेतर्फ बढि जोड दिएका थिए भने नेता श्रीरामजी गिरी लगायत वक्ताहरुले शिक्षा बारे जोड दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार साहको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका भारतीय महावाणिज्य दुतावास बीरगंजका दुत शैलेन्द्र कुमारसहित सबै अतिथिलाई विद्यालय व्यवस्थापन समितिले नेता शिव पटेल, श्रीरामजी गिरी, पत्रकार श्रवण कुमार साह लगायत अतिथिहरुलाई गम्छासहित कदर पत्रका साथ स-सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा विशेष अतिथिमा लोसपाको केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद कुर्मी, नेकपा एमालेका नेता शिव पटेल, शैक्षिक प्रशासन महाशाखा बीरगंज महानगरपालिकाका प्रमुख अरविन्द कुमार लाल लोकतान्त्रिक समाजवादी पार्टीका नेता श्रीरामजी गिरी, भू.पू. गाविस अध्यक्ष रामअयोध्या प्रसाद कुर्मी, बीरगंज मनपा वडा नं. २८ का वडाअध्यक्ष गृजा देवी, नेपाली काँग्रेस पार्टी बीरगंज म.नगरपालिका उपसभापति सर्युग महतो, समाजसेवी जयनारायण सिंह कुर्मी, विद्यालय संस्थापक परिवारका श्रीराम शर्मा तथा अतिथीमा निवर्तमान प्र.अ. अरविन्द कुमार लाल, केशव साह, अच्छेलाल ठाकुर, हिरालाल राउत, राजेश्वर पाण्डे लगायत पत्रकार श्रवण कुमार साह, नेता तथा समाजसेवी कृष्ण यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यसहित गाउनगरका शिक्षा प्रेमी, भरभलादमी, वुद्धिजीवी, शिक्षक-शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

मुखिया कप क्रिकेट प्रिमियर लिगको उपाधि मुर्ली क्रिकेट क्लब

Next Post

बाढी, पहिरो र खडेरीको प्रभाव देशैभरि : जलवायु परिवर्तन किन चुनावी एजेण्डा बन्दैन ?

admin

admin

Next Post
बाढी, पहिरो र खडेरीको प्रभाव देशैभरि : जलवायु परिवर्तन किन चुनावी एजेण्डा बन्दैन ?

बाढी, पहिरो र खडेरीको प्रभाव देशैभरि : जलवायु परिवर्तन किन चुनावी एजेण्डा बन्दैन ?

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.