Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मुखिया कप क्रिकेट प्रिमियर लिगको उपाधि मुर्ली क्रिकेट क्लब

admin
admin
April 15, 2022
मुखिया कप क्रिकेट प्रिमियर लिगको उपाधि मुर्ली क्रिकेट क्लब
450
SHARES
ShareTweetSubscribe

वीरगञ्ज, १५ चैत्र

पर्सा गढी नगरपालिका वडा नं ५ वहुअर्वा टोलमा बहुअर्वा युवा समाज द्वारा आयोजित मुखिया कप क्रिकेट प्रिमियर लिग फागुन १६ गते देखि सुरु भएको पर्सा जिल्लाको इतिहासमा पहिलो पटक मुखिया कप क्रिकेट प्रिमियर लिग टुर्नामेन्ट को विजेता मुर्ली क्रिकेट क्लब भएका छन्। आज भएको मुखिया कप क्रिकेट प्रिमियर लिगको खेलमा अपैनी क्रिकेट क्लब र मुर्ली क्रिकेट क्लब बिच भएको छ। टच जितेर मुर्ली क्रिकेट क्लब ले व्याटिग गरेको थियो भने अपैनी क्रिकेट क्लबले व्वलिग्ङ गरेको थियो। मुर्ली क्रिकेट क्लबले १६ ओभरमा १४९ रन बनाएको थियो भने अपैनी क्रिकेट क्लब ले १४२ रन बनाएको थियो।

७ रनले मुर्ली क्रिकेट क्लबले मुखिया कप क्रिकेट प्रिमियर लिगको विजेता बन्न सफल भएको छन्।बिजेता टिम लाई पर्सा गढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम ले विजेता टिम लाई सिल्ड को र नगद पुरस्कार सहित सम्मान गरेको थिएँ। सो कार्यक्रम वहुअर्वा युवा समाजका अध्यक्ष जैरुलहक मियाँको अध्यक्ष मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्सा गढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलमअतिथि जसपा को जिल्ला सदस्य अशोक यादव मंसुर आलम, विकाउ राय भर, रफुल मियाँ,दिपु वर्णवाल, रमेश यादव सैनुलाह मियाँ ,नरहस मियाँ लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो

Next Post

नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

admin

admin

Next Post
नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

नव निर्मित भवनको समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.